आइओसीको दिल्लीबाट दुई, पटनाबाट एक र मोतिहारीस्थित युनिट कार्यालयबाट एक गरी चार सदस्यीय टोली ग्यास पाइपलाइन अध्ययन गर्न अमलेखगन्ज आइपुगेका छन् । मोतिहारीबाट ल्याइने पेट्रोलियम र ग्यासको पाइपलाइन सडकको दायाँ
नेपालको इन्धन बजारमा एकाधिकार जमाएको भारतले यहाँको आन्तरिक विक्रीवितरणमा पनि नियन्त्रण राख्न खोजेको हो । नेपालमा पेट्रोल पम्प चलाएर पेट्रोलियम पदार्थ बिक्रीमा आफ्नो हस्तक्षेपकारी उपस्थिति जनाउने रणनीति भारतले बनाएको छ
कतारका अमिर सेख तमिम विन हमाद अल–थानीले मंगलबार ‘घरेलु कामदारको कानुन नम्बर १५–२०१७’ लालमोहर लगाई जारी गरेका हुन् । यो कानुनले घरेलु कामदारका रुपमा पुरुष र महिला दुवैलाई सम्बोधन गरेको
उत्तर मध्य क्षेत्रीय राज्य पाराको क्षेत्रीय सुरक्षा विभागले दिएको जानकारी अनुसार सिंगुु नदीमा भएको डुंगा दुर्घटनामा १९ जनाको मृत्यु भएको छ । तर, ब्राजिलको नौसेनाले एएफपीलाई दिएको जानकारीअनुसार बाहिया राज्यमा
मृत्यु हुनेमा बुटवल–१६ का सुमुन कुँवर र सुनवल नगरपालिका वडा नं २ का दिवाकर यादव रहेका छन् । उनीहरुको उपचारका क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
लामो सयम विद्युत् महसुल नबुझाएका ग्राहकलाई १५ दिनको म्याद दिँदै प्राधिकरणले १५ दिनभित्र बक्यौता नबुझाए लाइन काट्ने जनाएको हो । अब मिटर रिडिङ भएको ६० दिनभित्र विद्युत् महसुल नबुझाए १५
भारतको पाँचदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा भारतीय निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरू भारतीय उद्योग परिसंघ, भारतीय उद्योग वाणिज्य महासंघ र भारतीय व्यावसायिक संस्था एसोचेमले संयुक्तरूपमा नयाँदिल्लीमा नेपाल–भारत व्यावसायिक
कारोबार सन्चालन गरेको करिब ९ महिनाको अवधिमा सेयर लगानीकर्तालाई लाभांश दिनसक्ने गरी प्रगति गरेको कम्पनीले जनाएको छ । कम्पनीले छिट्टै म्यूचुअल फन्ड पनि ल्याउने तयारी गरिरहेको प्रमुख कार्यकारी अधिकृत समिरप्रसाद
बजार परिसूचक नेप्से साढे ६ अंक बराबरले उकालो लागेर १६ सय १७ पुग्यो । होटल समूह सामान्य अंकले रातो रहेबाहेक अरु कारोबार भएका सबै समूह हरियो रहे । बिमा समूह
बिहीबार (आज) अस्पतालमा पत्रकार सम्मेलन गर्दै अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले काठमाडौं उपत्यकामा पूर्वाधार र आवश्यक मापदण्ड पूरा नगरेको नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएर सरकारले वीएण्डसी माथि अन्याय गरेको आरोप