PM Deuba is currently in India on a five-day state visit to India at the cordial invitation of his Indian counterpart Narendra Modi. PM Deuba, during his visit to
दलित, पिछडिएका समुदायका घर परिवारका साथै घर भत्किएर विस्थापित भएकाहरुलाई संघले स्थानीय मनोहरा राष्ट्रिय प्राथमिक बिद्यालयमा पुगेर राहत वितरण गरेको हो । चामल, दाल, सिरक, डस्ना, झुल, म्याट, चाउचाउ, चिनीलगायत
तीजको व्रत समापन गरेको भोलिपल्ट गणेशको व्रत बस्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज मध्यान्न ऋद्धि, सिद्धि सहितका गणेशको पूजा गरी अघ्र्य चढाउने गरिन्छ ।
नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई आज आफ्नै निवास महाराजगञ्जमा बोलाएर बधाई दिँदै महामन्त्री कोइरालाले स्वतन्त्र प्रेसविनाको लोकतन्त्रको परिकल्पना असम्भव भएकाले आफ्नो पार्टी प्रेस स्वतन्त्रताको पक्षमा प्रतिबद्ध रहेको बताएका हुन् ।
भ्रष्टाचारसम्बन्धी एउटा मुद्दाको सुनुवाईको लागि अदालतमा उपस्थित हुन नसकेपछि सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री यिङलकलाई पक्राउ गर्न आदेश दिने बताएको हो । ६ वर्षअघि आफू प्रधानमन्त्रीका निर्वाचित भएलगत्तै सुरु गरेको चामल अनुदान
निजी तथा व्यक्तिगत तवरबाट मनकारी व्यक्तिहरुले थोरै भए पनि राहत बाँडेर बाढी पीडितहरुका लागि सहयोगी बनिरहेका छन् । काठमाडौंको पद्यमकन्या क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा नेवि संघका विद्यार्थी नेतृहरुले सप्तरीको विकट
मृत्यु हुनेमा नारायण नगरपालिका–१० का ५० बर्षिया दीपा चन्द रहेकी छन् । यस्तै विन्दु शाही र मीना शाही गम्भीर घाइते भएका छन् । मृतक र घाइते सबै एकै परिवारका हुन्
बाईपास सडकखण्डमा ढाट राखेर कर असुल्ने वीरगन्ज महानगरपालिकाले भन्सार कार्यालयदेखि गण्डकसम्मको सडक मर्मतमा ध्यान नदिँदा बाटोको अवस्था बिग्रँदै गएको छ । वीरगंज भन्सार कार्यालय भएर दैनिक एक हजार भन्दा बढी
बोगटीटार- सिम्ले-भोर्ले-पार्चेङ सडकखण्डअन्तर्गत धोबिखोलामा रहेको आरसीसी पक्की पुल भीषण बर्षासँगै आएको बाढीले बगाएको हो । माथिल्लो क्षेत्रमा गएको पहिराले खोलामा बाढी आई पुल बगाएको बताइएको छ । पुल बगाएपछि कालिका
एक हप्ता अघिदेखि दैनिक ५० भन्दा बढी ज्वरो, टाइफाइडलगायतका बिरामी उपचारका लागि आउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ । जिल्ला अस्पताल पाँचथरमा पनि उपचारका लागि आउनेहरुको संख्या बढ्दै