Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


‘नांग्ले पसल’ खोलेकाबाट मधेसीको हित हुँदैन : दाहाल

बिहीबार रौतहटको गरुडामा पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्दै उनले ‘मधेसीको मुक्तिका लागि भन्दै नांग्ले पसल खोलेकाहरुबाट मधेसी जनताको हित हुन सक्दैन’–भने । संघीयतासहितको व्यवस्था माओवादीका कारणमात्रै सम्भव भएको भन्दै उनले

एमालेसँग चुनावी तालमेल गर्न तयार छौं : टोपबहादुर

बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले ‘कानुन अभावले निर्वाचन रोकिँदैन’–भने । कार्यक्रममा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले आफ्नो पार्टीले नेकपा एमालेसँग चुनावी तालमेल गर्नसक्ने बताए । आफ्नो पार्टी सबै दलसँग

नारायणगढ–मुग्लिन सडक सन्चालनमा

बिहीबार बिहान पहिरो खसेर अवरुद्ध भएको सडक पहिरो पन्छाएपछि अपराह्न ४ बजेदेखि सन्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए । पहिरोका कारण चारकिलोमा ५० मिटर सडक बगेपछि

भारतीय व्यापारीले नेपालीलाई कुटेपछि स्थानीयद्वारा सीमा नाका ठप्प

स्थानीयवासी सीता शाहलाई भारतीय व्यापारीले दुव्र्यवहार गर्न थालेपछि बचाउका लागि गएका विकमाथि कुटपिट गरेकाले स्थानीयवासीले सीमा नाका ठप्प पारेका छन् । घटनाको विरोध गर्दै डोकेबजार र गौरीफण्टा नाकाको यातायात सेवा

चीनबाट भित्र्याइयो २२ किलो अवैध सुन, १५ किलो बरामद, सातजना पक्राउ (भिडियो)

प्रहरीले बुधबार बरामद गरेको १५ किलो सुन बिहीबार सार्वजनिक गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जले पत्रकार सम्मेलन गरी सात करोडभन्दा बढी मूल्य बराबरको सुन सार्वजनिक गर्दै सातजनालाई पक्राउ

बेनजीर भुट्टो हत्या प्रकरण: परवेज मुशर्रफ फरार अभियुक्त घोषणा

अदालतले पाकिस्तानका मुशर्रफलाई मुद्दाको सुनुवाइको बेला अदालतमा उपस्थित नभएको भन्दै फरार अभियुक्त घोषणा गरेको हो । बेनजीर भुट्टोको हत्याका सम्बन्धमा अभियोग लगाइएको मुशर्रफ गत वर्षदेखि नै स्वनिर्वासनमा रहंदै आएका छन्

प्रदेश नम्बर–२ को निर्वाचनः कस्तो छ सुरक्षा निकायको तयारी ? (भिडियो)

२ नम्बर प्रदेशमा गरिन लागेको निर्वाचनको व्यवस्थापकीय काममा राज्यका सबै निकाय जुटिरहेका छन् भने राजनीतिक दलहरु उम्मेदवार चयन गर्दै चुनावी मैदानमा ओर्लिएका छन् । वर्ष २०७४ नेपालीका लागि निर्वाचनमय बनेको

भूकम्पबाट क्षतिग्रस्त पुस्तकालय नबन्दा बोरामै कुहिए मूल्यवान पुस्तक (भिडियो)

अर्कोतर्फ भूकम्पबाट क्षतिग्रस्त बनेका पुस्तकालयहरुको पुनःनिर्माण नहुँदा मूल्यवान पुस्तकहरु बोरामा थन्क्याएर राखिएको छ । ३०० वर्ष लामो इतिहास बोकेका १ लाख ५० हजार पुस्तक बोरामा पोको पारेर राखेको देख्दा जो

प्रधानमन्त्री देउवाद्वारा महाकाली नदीमा निर्माण हुने चार लेनको पक्कीपुलको शिलान्यास

चार लेनको मोटरेबल पुलको शिलान्यास गर्दै प्रधानमन्त्री देउवाले अब पश्चिमबाटसमेत नेपालको समृद्धि र विकासको ढोका खुलेको बताए । महाकाली नदीमा पुल र दोधारा–चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाहले पश्चिम नेपालमा विकासको

अमेरिकी हवाई आक्रमणमा एकै परिवारका १३ जनाको मृत्यु

यस आक्रमणमा परी १३ जनाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका अफगान अधिकारीले बिहीबार जानकारी दिएका छन् । यस हवाई कारबाहीमा मारिएका एकै परिवार १३ व्यक्तिहरुमा प्राय महिला