Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


आयोगले भन्यो–‘अनुमति नलिइ कुनै कार्यक्रममा सहभागी नहुनू’

आयोगले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी सरुवा, बढुवा र नियुक्तिमा पूर्णरुपमा रोक लगाएको छ । यस्तै, प्रधानमन्त्री र मन्त्रीहरुलाई पनि आयोगले अनुमति नलिइ कुनै कार्यक्रममा सहभागी नहुन भनेको छ ।

माइक्रोबसको ठक्करबाट एकजनाको मृत्यु, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको बा४ख ६५७२ नंको माइक्रोबसको ठक्करबाट सोही ठाउँ बस्ने २७ वर्षीय बुधेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मण्डललाई बाटो काट्ने क्रममा माइक्रोबसले ठक्कर दिएको

गत आवमा लक्ष्यभन्दा बढी मुद्दाको फैसला : काठमाडौं जिल्ला अदालत

शुक्रबार पत्रकार सम्मेलन गरी अदालतका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालले ६० प्रतिशतभन्दा बढी फैसला भएको जानकारी दिए । २९ जना न्यायाधीश रहेको सो अदालतले यस आर्थिक वर्षमा ६५ प्रतिशत मुद्दाको फैसला गर्ने

भ्रष्टाचारमा जेल सजाय भोगिसकेकाले पनि चुनाव लड्न पाउनुपर्ने अडान कांग्रेसले छोडेन

नेपाली कांग्रेसले भ्रष्टाचार तथा जघन्य अपराधको आरोपमा जेल सजाय भोगिसकेकाहरुले पनि चुनाव लड्न पाउनुपर्ने अडान नछोडेपछि सहमति हुन नसकेको हो । समितिको बैठक आगामी १९ गतेसम्मका लागि स्थगित गरिएको छ

चितवनमा ‘स्क्रबटाइफस’बाट दुईजनाको मृत्यु, १३९ संक्रमित

जिल्ला जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार साउन १ गतेबाट भदौ १५ गते सम्ममा ५२९ जनाको रक्त परीक्षण गरिएकामा भरतपुर अस्पतालमा ४० जना, बकुलहर अस्पताल रत्ननगरमा ४० जना, चितवन

‘थ्रीडी सेन्सर’सहित आइफोन–८ सेप्टेम्बर १२ मा आउने

आगामी सेप्टेम्बर १२ (भदौ २७) मा अमेरिकाको क्यालिफोर्नियास्थित क्यूपर्टिनोे एप्पल कम्पनिको मुख्यालयमा रहेको स्टिभ जब्स थियटरबाट ‘आइफोन–८’ को सार्वजनिक भएपछि विश्वभरका आइफोन प्रयोगकर्ताले एप्पलको नयाँ आइफोन चलाउन पाउनेछन् । बिहीबार

‘२ नम्बर प्रदेशमा पनि एमाले नै पहिलो पार्टी बन्छ’

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले एमालेको जन्म नै मधेसबाट भएकाले २ नम्बर प्रदेशमा पनि एमाले नै अगाडि आउने दाबी गरे । कार्यक्रममा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले संघीयता पक्षधरहरुसँगमात्रै

नहरमा डुबेर महिलाको ज्यान गयो, सर्पले डस्दा पुरुषको मृत्यु

बागमती नगरपालिका–८ शंकरपुर, माझीटोलकी ४० वर्षीया फूलकुमारी महतोको बागमती सिँचाइ आयोजनाअन्तर्गत् मानपुर शाखा नहरमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । बिहीबार दिउँसोदेखि बेपत्ता महिलाको शुक्रबार बिहान

केराखेतीमा नयाँ प्रविधि, लोभिए युवा पनि (भिडियो रिपोर्ट)

कृषि क्षेत्रमा अनुदान, प्राविधिक सहयोगलगायतमा राज्यले पछिल्ला दिनमा राम्रै लगानी गरेको छ । त्यसमध्ये खर्च गरिएको एउटा क्षेत्र केरा पनि हो । तरपनि अहिले नेपालमा उत्पादन हुने केराले तीन महिना

ताप्लेजुङ–पाँचथर सडकखन्ड जोखिमपूर्ण

गत बुधबार र बिहीबार राति परेको वर्षाका कारण सडक क्षतविक्षत हुनुका साथै भासिनसमेत थालेको छ । पाँचथर फुङ्लिङ नगरपालिकास्थित धुसेनी भीरदेखि बहानन्देसम्मको करिब दुई किलोमिटर सडक क्षतिग्रस्त भएकाले ठूला सवारी–साधन