Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


गत आवमा लक्ष्यभन्दा बढी मुद्दाको फैसला : काठमाडौं जिल्ला अदालत


0
Shares

शुक्रबार पत्रकार सम्मेलन गरी अदालतका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालले ६० प्रतिशतभन्दा बढी फैसला भएको जानकारी दिए ।

२९ जना न्यायाधीश रहेको सो अदालतले यस आर्थिक वर्षमा ६५ प्रतिशत मुद्दाको फैसला गर्ने लक्ष्य लिएको पनि उनले जानकारी दिए ।

अदालतले आर्थिक अवस्था कमजोर भएका तथा असहायहरुका लागि निःशुल्क कानुनी सहायता दिने गरेको जानकारी पनि सो अवसरमा दिइयो ।