Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सन्चालन गर्ने, थप ३० करोड अनुदान आग्रह

विश्वविद्यालयको आज यहाँ सम्पन्न २८औँ सभाले विश्वविद्यालयको गोठगाउँमा रहेको ८०५ विघा क्षेत्रफल जमिनलाई शैक्षिक केन्द्रका रुपमा विकास गर्ने प्रस्ताव पारित गरेको प्रवक्ता राजेशकुमार झाले जानकारी दिए । सभाले उक्त जमिनमा

साबा यु–१६ बास्केटबलः प्रतियोगिताकै अग्ला ६ फिट १० इन्चका सिंहले गरे २६ स्कोर

प्रतियोगिताको औपचारिक उद्घाटनको अघिल्लो दिन मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा भारतले माल्दिभ्सलाई १५२–१७ को विशाल अन्तरले पराजित गर्‍यो । बलियो मानिएको भारतको जितमा प्रतियोगिताकै अग्ला ६ फिट १०

ट्रकको ठक्करबाट एकजना मजदुरको मृत्यु

झापा दमक नगरपालिका –१ दुरसन्चार कार्यालय नजिकै ना४ख १७२९ नंको ट्रकको ठक्करबाट सोही ट्रकका सहचालक झापा शनिश्चरे बस्ने २५ वर्षीय रुपेश गुरुङको आज दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले

२२ थान मानव खप्परसहित एकजना पक्राउ

पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर नगरपालिका–८ निवासी ५२ वर्षीय सोम तामाङ रहेका छन् । उनलाई प्रहरीले मेचीनगर नगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालयको गेट अगाडिबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

दरबारको प्रांगण छोडेर बसन्तपुरको खुला क्षेत्रमा कुमारी दर्शन (भिडियो)

तर, भूकम्पले क्षतिग्रस्त पुरातात्विक महत्वका सम्पदाहरुको पुनःनिर्माण नहुँदा सम्पदाको सौन्दर्यमात्र हैन, सुरक्षाको चुनौतीसमेत बढेको छ । इन्द्रजात्राको अवसरमा जीवित देवी कुमारीसँगै भैरव र गणेशको रथयात्रा कुमारीघरबाट बसन्तपुर दरबारको प्रांगणमा पुर्‍याएपछि

कुमारीको रथयात्रा सुरु, राष्ट्रपतिद्वारा दर्शन (भिडियो)

इन्द्रजात्राको अवसरमा मंगलबार कुमारीसँगै जीवित देव गणेश र भैरवको रथयात्रा गरिएको छ । कुमारी, गणेश र भैरवको रथ कुमारीघर बसन्तपुरबाट तानेर मरु, चिकंमुगल, लगनटोल, ब्रम्हटोल, जैसीदेवल, कोहिटी, भीमसेनस्थान हुँदै कुमारीघर

मदनकृष्ण श्रेष्ठको जीवनकथा ‘महको म’ सार्वजनिक

काठमाडौंमा आज आयोजित एक कार्यक्रमबीच हरिवंश आचार्यले उक्त आत्मकथा विमोचन गरेका हुन् । ६ वर्ष लगाएर कलाकार श्रेष्ठले तयार गरेको आत्मकथा श्रीमतीलाई क्यान्सर भएर उपचारतिर लाग्नु परेकाले ढिलाई भएको कार्यक्रममार्फत

जीवनशैलीकै कारण पाठेघरको क्यान्सर : अभिनेत्री मनीषा कोइराला

‘नेशनल हस्पिटल एण्ड क्यान्सर रिर्सच सेन्टर प्रालि’ र ‘क्यान्सर केयर नेपाल’ले आयोजना गरेको ‘डिम्बाशयको क्यान्सर’ विषयको अन्तरक्रियामा आफ्ना अनुभव सुनाउन भारतबाट नेपाल आएकी नायिका कोइरालाले आफू अस्पतालको श्यैयामा उपचार गराइरहँदा

एमालेद्वारा प्रदेश–२ का ११० स्थानीय तहमा उम्मेदवारको नामावली सार्वजनिक

पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार पत्रकार सम्मेलन गरी एमालेले १३६ स्थानीय तहमध्ये ११० स्थानीय तहमा उम्मेदवारको नामावली सार्वजनिक गरेको हो । धनुषाका १८ सहित २६ स्थानीय तहको पनि उम्मेदवार छनोट भएपनि

अर्बाैं घोटाला भएको सार्वजनिक हुँदा पनि सरकार मौन बस्नु विडम्बना : कमल थापा

झापाको बिर्तामोडमा मंगलबार पूर्वाञ्चलस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ‘आयल निगमको जग्गा खरिदमा अर्बाैं घोटाला भएको सार्वजनिक हुँदा पनि सरकार मौन बस्नु विडम्बना हो’–भने । विदेशी हस्तक्षेपका कारण मुलुक झन्