Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


प्रधानमन्त्री देउवाको इतिहासकै नयाँ रेकर्ड, जम्बो मन्त्रिमण्डको के औचित्य ?(भिडियो)

सोमबार ४ सदस्य मन्त्रि थपिएसंगै मन्त्रिमण्डल सदस्यको संख्या ५४ पुगेको छ । अहिलेको मन्त्रिमण्डल इतिहासकै ठूलो हो । यति ठूलो मन्त्रिमण्डल बनाउनुको कुनै औचित्य नभएको राजनीतिक विश्लेषकहरुको तर्क छ ।

‘सिंगापुरको पहिलो महिला राष्ट्रपति’, राष्ट्रपतिमा हालिमाह मात्रै योग्य

निर्वाचन आयोगले सोमबार दिएको जानकारीअनुसार पुर्व सभामुख हालिमाह याकोबको उम्मेदवारीमात्रै राष्ट्रपतिका लागि योग्य देखिएकी हुन् । उनलाई निर्वाचन विभागमै योग्यताको प्रमाणपत्र दिइएको विभागका अधिकारीहरुले जानकारी दिएका छन् । उनको मात्रै

‘ठाडो भाका’का गायक भेडीखर्के साईंलाको निधन, जनताले चिने तर राज्यले चिनेन

  नागरिक स्तरबाट ठाडो भाका सम्राट÷शिरोमणी उपाधी पाएका अधिकारीको ८४ बर्षको उमेरमा सोमबार साँझ निधन भएको हो । अधिकारी केहीदिन देखि सिकिस्त बिरामी परेका थिए । लमजुङमा उपचार हुन नसकेपछि

निर्वाचनका लागि प्रदेश नं २ मा पाँचदिने सार्वजनिक बिदा

मन्त्रिपरिषद्को सोमबार (आज) बसेको बैठकले आगामी असोज २ मा हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि असोज ३ गतेसम्म बिदा दिने निर्णय गरेको बैठकपछि नेपाल सरकारका

मन्त्रिपरिषद विस्तारप्रति निर्बाचन आयोगको ध्यानाकर्षण

आउँदो मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि भाद्र १४ गते नै आचार संहिता लागु भइसकेकोले मन्त्रिपरिषद विस्तार गर्नु आचार संहिता विपरित भएको

विद्युत प्राधिकरणका पूर्व महाप्रवन्धक श्रेष्ठविरुद्ध तीन करोड भ्रष्टाचारको मुद्दा दायर

प्राधिकरणको उत्पादन, सन्चालन तथा संभार विभागका पूर्व महाप्रवन्धक श्रेष्ठविरुद्ध दुई करोड ८८ लाख ८२ हजार रुपैयाँ बिगो दाबी गर्दै आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । साथै, श्रेष्ठले

जापानी प्रधानमन्त्री सिन्जो आबे दुई दिने भारत भ्रमणमा आउँदै

उनी आगामी बुधबार भारत भ्रमणमा आउन लागेको सरकारी अधिकारीहरूले सोमबार (आज) जानकारी दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी सेप्टेम्बर १३ देखि १४ सम्म प्रधानमन्त्री आबेले भारतको भ्रमण

थारु संस्कृति संरक्षणका लागि ‘जितिया महोत्सव’ हुने

‘थारु महिला सभा’ र ‘थारु महिला समाज’ले सोमबार (आज) राजधानीमा पत्रकार सम्मेलन गरी थारु समुदायको धर्म संस्कृतिको संरक्षण एवं सम्वद्र्धनका लागि जितिया महोत्सव नै आयोजना गर्न लागिएको जानकारी दिएका हुन

Conflict leaves 30 Taliban fighters dead in E. Afghanistan

The incident took place early Monday morning, in the restive Barg-e-Matal district of the province, where as many as 30 insurgents were killed and three security personnel injured, said Hafiz

रोहिंग्यामाथिको हमला जातीय सफाया : संयुक्त राष्ट्रसंघ

राष्ट्रसंघको मानव अधिकार परिषदसमक्ष बोल्दै राष्ट्रसंघका मानव अधिकार प्रमुख जेइद राद अल हुसेनले म्यानमारमा मुसलमान रोहिंग्यामाथि भएका हमला जातीय सफाया जस्तै भएको बताएका हुन् । म्यानमार सरकारले हिंसाग्रस्त क्षेत्रमा राष्ट्रसंघका