उक्त सम्झौताका लागि अंकाराले करिब साढे दुई अर्ब डलर रकम जम्मा गराइसकेको टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दाेगानले बताए । रुसी एस–४०० नामक क्षेप्यास्त्र प्रणालीले ४०० किलोमिटर परसम्म उडिरहेका विमानमा निशाना
हाल बैंकहरुसँग ७१ अर्ब रुपैयाँभन्दा बढी तरलता पुगेको छ । तरलता अभाव सुरु भएको करिब एक वर्षपछि बैंकहरुमा लगानीयोग्य रकम बढेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले जानकारी दिए
महिनौंदेखि संसदको राज्यव्यवस्था समितिमा रहेको पूर्व विशिष्ट पदाधिकारीको सुविधासम्बन्धी विधेयकमा पूर्व सांसदलाई पेन्सन सुविधा घुसाएर पारित गर्ने कसरत सुरु भएको हो । प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी मनोनयनको अघिल्लो दिनसम्म मात्रै रुपान्तरित
सर्वोच्च अदालतले मंगलबार आफ्नो रिट निवेदन खारेज गरेलगत्तै प्रेस विज्ञप्ति जारी गर्दै सिलवालले पदत्यागको घोषणा गरेका हुन् । विज्ञप्तिमा सिलवालले अन्यायमा पर्दा कस्तो पीडा हुँदो रहेछ भन्ने अनुभूति आफूले गरेको
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाकाअनुसार साँझ ७ः४० बजे चट्टानसहितको पहिरो खसेको हो । पहिरोसँगै खसेको ढुंगाले लागेर सडकमा गुडिरहेको ट्रकमा सामान्य क्षति पुगको छ । चट्टानसहितको पहिरो
चीनको गन्सुबाट, ल्लासा, तिनग्री, सिगात्सेदेखि नेपालको रसुवा हुँदै काठमाडौंमा रेलमार्ग जोड्न सैद्धान्तिकरुपमा दुवै देश तयार भएपछि हाल प्राविधिक अध्ययन जारी छ । सिगात्सेबाट काठमाडौंसम्म ७२४ किलोमिटर छ भने गन्सुबाट काठमाडौं
समितिका संयोजक रमेश रिजालको अध्यक्षतामा मंगलबार पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकले सो निर्णय गरेको हो । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध असहयोग
सर्किट १ अन्तर्गत् सम्पन्न खेलहरुमा ३५ वर्षमाथिको एकलतर्फ नेपालका शीर्ष वरीयताका खेलाडी कमल भण्डारी क्वार्टरफाइनलमा प्रवेश गरे । भण्डारीले निमा लामा शेर्पालाई ६–० र ६–१ को सहज सेटमा पराजित गर्दै
आज(मंगलबार) राजधानीमा आयोजित कार्यक्रममा देवकुमार श्रेष्ठले नेपाल-भारत सीमानामा नेपालीले भोग्नुपरेका सत्य घटनालाई समेटेर चलचित्र निर्माण गर्न लागेको जानकारी दिए । उक्त चलचित्रमा नेपाली अभिनेत्री र भारतीय अभिनेताको मुख्य भूमिका रहने
संस्थानले हेटौंडाबाट एक हजार र दाङबाट ५०० खसीबोका ल्याउने जनाएको छ । यस्तै, च्याङ्ग्रा मुस्ताङ र जोमसोमबाट ल्याउने तयारी गरिरहेको संस्थानका प्रवक्ता शंकर सापकोटाले जानकारी दिए । खसीबोका एवं च्याङ्ग्रा