Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


सरकारले निर्णय नसच्याए सबै स्वास्थ्य संस्था ठप्प पार्ने चिकित्सक संघको चेतावनी

त्यसका लागि विधेयक निर्माण गर्न स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशन आत्पत्तिजनक भएको भन्दै ७२ घण्टे अल्टिमेटम दिँदै निर्णय सच्याउन पनि संघले विज्ञप्तिमार्फत अनुरोध गरेको छ । निर्णयलाई ७२ घन्टाभित्र फिर्ता नलिए

उत्साहजनकरूपमा निर्वाचन सम्पन्न भएको भन्दै प्रधानमन्त्रीले दिए धन्यवाद

प्रधानमन्त्री देउवाले सोमबार एक विज्ञप्तिमार्फत् लोकतन्त्रको सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनकरूपमा सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैमा हार्दिक धन्यवाद ज्ञापन गरेका हुन् । नेपालको संविधानले संघ, प्रदेश र स्थानीय

साझा प्रकाशनका तीन सदस्यद्वारा राजीनामा

समिति सदस्य दीनानाथ शर्मा, प्रदीप नेपाल र प्रा. डा. कृष्णहरि बरालले सोमबार विज्ञप्ति प्रकाशन गरी राजीनामा दिएका हुन् । उनीहरुले पछिल्ला समयमा साझा प्रकाशन र आफ्नो प्रतिष्ठानमा आँच आउने किसिमका

स्कुल बसले किचेर बालिकाको मृत्यु

मृत्यु हुनेमा ईश्वरी न्यौपानेकी ५ वर्षीया छोरी इम्प्रेसा न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीकाअनुसार विद्यालयबाट घर फर्कन लागेकी बालिकालाई ओराल्नेक्रममा दिउँसो २ बजे पाथीभरा बोर्डिङ स्कुलको

युरोप लैजाने विज्ञापन छापेर ठग्ने अन्तर्राष्ट्रिय गिरोह सक्रिय

सो गिरोहले दैनिक पत्रिकामा ‘क्यानडा, युरोप, न्युजिल्याण्ड, सिंगापुर साथै जर्मनीमा सबै प्रकारको कामदारहरुको आवश्यकता’ भनी विज्ञापन छाप्ने गरेका छन् । यसैहप्ता नेपालको एक दैनिकमा युरोपमा ‘तलब रु १ लाख ३०

इमेजकर्मी गिरी पुरस्कृत

पत्रकारिताबाट जिल्लाको विकास निर्माण, सामाजिक, पर्यटनलगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै गिरीलाई पुरस्कृत गरिएको हो । पत्रकार गिरी नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्षसमेत हुन् ।

बारामा ७५ प्रतिशत मतदान, रातिदेखि नै मतगणना

मुख्य निर्वाचन अधिकृत जितेन्द्र थापाकाअनुसार बाराका १६ ओटा स्थानीय तहको ३०३ मतदानस्थल र ४५८ मतदान केन्द्रबाट सोमबार बिहान ७ देखि बेलुका ५ बजेसम्म जारी मतदानमा ७५ प्रतिशत मतदान भएको छ

विराटनगरमा तीन महिने विशेष सुरक्षा अभियान लागू

महानगपालिका र सुरक्षा निकायको संयुक्त प्रयासमा ल्याइएको यो सुरक्षा अभियानअन्तर्गत् चोरी–डकैती नियन्त्रण गर्नेदेखि स–साना बदमासीलगायतका घटना नियन्त्रण गर्ने लक्ष्य राखिएको छ । महानगरपालिकाले सोमबार पत्रकार सम्मेलन गरी महिला हिंसा, बालश्रम

प्रदेश–२ मा मतदानको समय सकियो, लाइनमा रहेकाले अबेरसम्मै मतदान गर्न पाउने

बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्मका लागि मतदानको समय तोकिएको भएपनि लाइनमा रहेकाहरुले भने अबेरसम्मै मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा करिब ७०

दुई राज्यमन्त्री थपिए, मन्त्रिमन्डल अब ५६ सदस्यीय

प्रधानमन्त्री देउवाले विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विराज विष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा कमलादेवी शर्मालाई नियुक्त गरेका हुन् । उनीहरुलाई प्रधानमन्त्री देउवाले सोमबारै सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्