Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


इमेजकर्मी गिरी पुरस्कृत


0
Shares

पत्रकारिताबाट जिल्लाको विकास निर्माण, सामाजिक, पर्यटनलगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै गिरीलाई पुरस्कृत गरिएको हो ।

पत्रकार गिरी नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्षसमेत हुन् ।