Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


‘झुक्याएर’ सुविधा लिने सांसदको दाउ असफल

पूर्वपदाधिकारीहरुको सुविधासम्बन्धी विधेयकमा पूर्वसांसदलाई पनि राखेर चलाखीपूर्ण रुपमा राज्यकोषबाट सुविधा लिन सांसदहरुले गरेको प्रस्तावलाई सरकारले अस्वीकार गरेपछि उक्त विधेयकको भविष्य नै संकटमा परेको छ । सरकारले पूर्व सम्माननीयहरु (पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति,

जापानमा बस दुर्घटना, १० नेपाली घाइते

उनीहरुको साइतामा विश्वविद्यालय मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये रुपन्देहीको पर्रोहा नगरपालिका सैनामैना चोककी मीना केसी, रुद्रपुर गाउँपालिका छपाली टोलकी मीना श्रीश मगर, बाग्लुङको चमुवाकी लक्ष्मी चालिसे सुवेदी, रितुरमणपाल

यातायात व्यवसायीमाथि निगरानी गर्न सादा पोशाकमा प्रहरी परिचालन

फाइल फोटो नेपाल यातायात महिला चालक समूहले आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सोही मन्त्रालयका राज्यमन्त्री सीता गुरुङले सर्वसाधरण यात्रुलाई ठगी गर्ने व्यवसायीमाथि निगरानी गर्न सादा पोसाकमा प्रहरी तथा कर्मचारीलाई परिचालन

दुबै हात गुमाएका गायक बम्जनले आफ्नै शब्द र संगीतमा ल्याए म्युजिक भिडियो

दुबै हात गुमाएका गायक तथा संगीतकार बम्जनले आफ्नै गीत, शब्द तथा संगीतमा जिनियस म्युजिकमार्फत ‘फूल बारीमा’ बोलको गीतको म्युजिक भिडियो यूट्युबमार्फत सार्वजनिक गरेका हुन् । करिव ६०० भन्दा बढी गीतमा

मोरङ–११ लाई पाखा लगाउँदै ब्वाइज युनाइटेड फाइनलमा

आज भएको खेलमा मोरङलाई ४–० गोल अन्तरले हराउँदै ब्वाइजले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफको १० औं मिनेटमा अरुण श्रेष्ठले पहिलो गोल गर्दै व्वाइजलाई अग्रता दिलाएका थिए ।

ताप्लेजुङमा तीन वर्षमा ७ सय ५० मुद्दा फर्छ्यौट

आर्थिक वर्ष ०७२/०७३ मा ४ सय १४, ०७३/०७४ मा ३ सय ११ र ०७४/०७५ को हालसम्म २५ वटा मुद्दा फर्छ्यौट भएका हुन् । ०७२/०७३ मा ५ सय ७२, ०७३/०७४ मा

प्रधानमन्त्री देउवासहित मन्त्रिपरिषद्का २८ सदस्यले बुझाए सम्पति विवरण

प्रधानमन्त्री देउवासहित मन्त्रिपरिषद्का २८ जना सदस्यहरुले सो विवरण प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश गरेको सूचना तथा संचार मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ, मन्त्रीहरु

बेलायतको व्यस्त बजारमा एसिड आक्रमण, ६ जना घाइते

घटनामा संलग्न भएको आरोपमा १५ बर्षीय एक बालक पक्राउ परेका छन् । घाइते ६ जना विभिन्न देशका युवा हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था गम्भीर

राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको सालिक अनावरण

चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा निर्मित नेपाल एकीकरणका प्रणेता पृथ्वीनाराण शाहको पूर्णकदको सालिक अनावरण गर्दै राष्ट्रपति भण्डारीले चन्द्रागिरि क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरी अनुकरणीय काम भएको चर्चा गरिन् । चन्द्रागिरि

लागू औषध कोकिनसहित दुई विदेशी पक्राउ

बोलिभियन नागरिक अधेमर अनेज लोपेज र भारतीय महिला कमार जहानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । लागू औषध नियन्त्रण व्युरोले आइतबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार बोलिभियाबाट ब्राजिल, दुबई