Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


म्यानमारमा हिन्दु समुदायको सामूहिक चिहान फेला

म्यानमार सरकारले शव फेला परेकाहरु हिन्दु धर्मावलम्बी रहेको र उनीहरुको हत्या रोहिंग्या विद्रोहीबाट भएको दावी गरेको छ । म्यानमारको रखाइन प्रान्तमा सामूहिक चिहान भेटिएको बताइएको छ । सो प्रान्तमा प्रवेशमा

चौध दिनदेखि महिला बेपत्ता

गत भदौ २७ गते बिहानदेखि बेपत्ता २८ वर्षीया थमकुमारी थापा ठाडाको खोजीकार्य तीव्र पारे पनि उनी फेला पर्न सकेकी छैनन् । सोही दिन दिउँसो उनकै घर नजिकै रहेको कालिगण्डकी नदीमा

जर्मनीको चान्सलरमा एङ्गेला मर्केल चौथो कार्यकालका लागि निर्वाचित

जर्मनीमा भएको चुनावमा मर्केल चौथो कार्यकालका लागि निर्वाचित भएकी हुन् । उनी निर्वाचित भए पनि संघीय चुनावमा उनको पार्टी कन्जरभेटिभ सिडियु÷सिएसयुले भने राम्रो नतिजा ल्याउन सकेको छैन । उनको पार्टीले

न्युक्यासल युनाइटेडलाई हराउँदै ब्राइटन १३ औं स्थानमा उक्लियो

घरेलु मैदानमा भएको खेलमा ब्राइटनले न्युक्यासल युनाइटेडलाई १–० ले पराजित गरेको हो । यहि सिजनमा प्रिमियर लिगमा बढुवा भएर आएको ब्राइटनले घरेलु मैदानमा प्रिमियर लिगको खेल जितेको यो लगातार दोस्रो

बडा दशैंको आज पाँचौं दिन आज देवी स्कन्दमाताको पूजा गरिदैं

भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा

वीरगन्ज महानगरको मतगणना स्थगित, मतगणनास्थल बाहिर नाराबाजी

मतगणनामा बसेका प्रतिनिधिहरुबीच विवाद भएपछि गणना नै स्थगित गरिएको हो । वडा नम्बर १ को मतगणनाका क्रममा त्रुटि भएको भन्दै नेपाली कांग्रेसका प्रतिनिधिहरुले पुनः मतगणना गर्न माग गरेका थिए ।

१३१ स्थानको मतपरिणाम सार्वजनिक, कसको कति सिट ?

अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३८, संघीय समाजवादी फोरम २५, राष्ट्रिय जनता पार्टी २४ र नेकपा माओवादी केन्द्र २१ स्थानीय तहमा विजयी भएका छन् । त्यसैगरी नेकपा एमाले १७, नेपाल

लाजिम्पाटको होटल सांग्रिला अगाडि भेटिएको बम निस्कृय

आइतबार राती ९ बजेतिर निलो झोलाभित्र अज्ञात समूहले राखेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको हो । बम राखिएको फेला परेपछि प्रहरीले आसपासको क्षेत्र सिल गरेर सेनाको टोलीलाई

कार्यकक्ष नपुगी बाटोबाटै हराएका सात हजार कर्मचारी खोज्न उच्चस्तरीय कार्यदल

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा सामान्य प्रशासन मन्त्रालयका उपसचिव र महालेखा नियन्त्रक कार्यालयका उपसचिव सदस्य रहेको अनुगमन टोली गठन गरेको हो । सामान्य

समायोजन नचाहने कर्मचारीलाई ‘गोल्डेन ह्यान्डसेक’

संसदको राज्यव्यवस्था समितिबाट पारित ‘कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा ५० वर्ष उमेर पुरा भएको र निवृत्तिभरण पाउने अवस्थाका (२० वर्ष सेवाअवधि पुरा गरेका) कर्मचारीलाई सात वर्षको निवृत्तिभरण