काठमाडौं । सुनसरीको इटहरीमा शनिबार राति आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–६ को वीपी चोकमा आगलागी हुँदा जलेर ५२ वर्षीया गीतामाया कटवालको मृत्यु भएको हो
काठमाडौं । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार आज बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । बैठकमा भूतपूर्व ब्रिटिश गोर्खा सैनिकका
काठमाडौं । त्रिकोणात्मक टि–२० क्रिकेट श्रृंखलाको फाइनलका लागि आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिष्पर्धा हुँदैछ । सोमबार बिहान साढे ११ बजेबाट त्रिभूवन विश्वविद्यालयको खेल मैदान किर्तीपुरमा खेल शुरु हुनेछ । आजको
काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुको पदावधि आजबाट सकिँदैछ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० जना सांसदको पदावधि आज आइतबार सकिन लागेको हो । आज एमालेबाट ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत
एजेन्सी । इजरायल र हमासबीच जारी युद्ध चरम उत्कर्षका पुगेकै बेला इजरायल हमाससँग ६ साताका लागि युद्धविराम गर्न सहमत भएको छ । यद्दपी हमासले भने कुने जवाफ दिएको छैन ।
काठमाडौं । आन्दोलनमा उत्रिएका दुग्ध किसान र नेपाल सरकारबीच ५ बुँदे सहमति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालको उपस्थितिमा दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संस्था
काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशभर हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले देशभर साधारणतया बदली हुने र कर्णाली, लुम्बिनी र
काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले हरेक वर्ष आयोजना गर्दै आएको नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–२० क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आज शनिवारदेखि शुरु भएको छ । काठमाडौंको धुम्बाराहीस्थित क्रिकेट मैदानमा आजदेखि खेल शुरु
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू तेस्रो पटक सरकारको नेतृत्वमा आएपश्चात संघीयता कार्यान्वयनमा उच्च प्राथमिकता दिएको बताउनुभएको छ । शनिबार लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अन्तरप्रदेश समन्वय परिषद्को
काठमाडौं । काठमाडौं केन्द्रित दोस्रो चरणको आन्दोलनमा होमिएको लघुवित्त तथा मिटरव्याज पीडितहरुले आफ्नो समस्या समाधान नभई घर नफर्कने चेतावनी दिएका छन् । उनीहरुले लघुवित्त तत्काल खारेज गर्न पनि सरकारलाई दबाब