Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजेबाट शुरु हुनेछ । प्रतिनिधि सभाको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार

बैतडीमा हिमपातले जनजीवन प्रभावित

बैतडी । बैतडीमा तेस्रोपटक पटक हिमपात भएको छ । दुईदिनदेखिको वर्षापछि सोमबार बिहान हिमपात भएको हो । बैतडी जिल्लाको दशरथचन्द, जयपृथ्वी, महाकाली राजमार्गको विभिन्न क्षेत्रमा हिमपात भएको बैतडीका प्रहरी प्रवक्ता,

आज राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदै

काठमाडौं । आज राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरुको शपथग्रहण हुँदैछ । सोमबार बिहान ११.३० बजे संसद भवनको ल्होत्से हलमा शपथ ग्रहण हुने संसद सचिवालयले जनाएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित

म्यान्चेस्टर सिटीद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडलाई ३–१ ले हराएको छ । सिटीको मैदानमा आइतबार राति भएको म्यान्चेस्टर डर्बीमा युनाइटेडका मार्कस रास्फोर्डले पहिलो गोल गरे । तर

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । सत्ता गठबन्धनमा खटपट बढेसँगै सोमबार बिहान ८ बजे बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायतका विषयमा

भूतपूर्व गोरखा सैनिकका जायज मागहरु बेलायती सरकारले सम्बोधन गर्नुपर्छ : परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले भूतपूर्व गोरखा सैनिकका जायज मागहरु बेलायती सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । आइतवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो

भूतपूर्व गोरखा सैनिकको मुद्दामा अन्तर्राष्ट्रिय कानून आकर्षित हुन्छ : नारायण खड्का

काठमाडौं । पूर्वपराष्ट्रमन्त्री एवं नेपाली काँग्रेसका सांसद डा. नारायण खड्काले भूतपूर्व गोरखा सैनिकको पेन्सनसँग सम्बन्धित विषयमा अन्तर्राष्ट्रिय कानून आकर्षित हुने बताउनुभएको छ । आइतवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको

इजिप्टले गाजामा सबैभन्दा बढी मानवीय सहायता पुर्‍याउँछ : प्रधानमन्त्री मोस्तफा

एजेन्सी । इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले इजिप्टले ८० प्रतिशतभन्दा बढी मानवीय सहायता गाजामा पुर्‍याउन योगदान गरेको बताउनुभएको छ । माडबौलीले महानिर्देशक क्यू डोङयुको नेतृत्वमा एफएओको भ्रमणमा आएको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले

सबै जनप्रतिनिधिहरुको सम्पत्ति छानबिन हुनुपर्छ : कानुनमन्त्री गुरुङ

पाल्पा । कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री धनराज गुरुङले नेपालमा भष्ट्रचारको अन्त्यका लागि वडा अध्यक्षदेखि प्रधानमन्त्रीसम्मको सम्पत्ति छानबिन गर्नुपर्ने बताउनु भएको छ । प्रथम तानसेन महोत्सवको उद्घाटन गर्दै कानुन

पर्यटक बढाउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान

काठमाडौं । पर्यटकको संख्यामा वृद्धि गर्न र उनीहरुको बसाइ लम्ब्याउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ । सडकले गर्दा विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान भएको अन्नपूर्ण संरक्षण क्षेत्र