नवलपरासी । १७ घण्टादेखि अवरुद्ध बनेको नारायणगढ–बुटवल सडकखण्ड अझै पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । आइतबार साँझ ६ बजेदेखि अवरुद्ध रहेको दाउन्ने सडकखण्डमा आज बिहानदेखि साना सवारी साधनहरु एकतर्फीरुपमा सञ्चालनमा
काठमाडौं । प्रतिनिधि सभाको बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ । नयाँ सत्ता गठबन्धन हुने भएपछि आजको प्रतिनिधि सभा बैठक प्रभावित भएको हो । प्रतिनिधि सभाको बैठक विशेष
काठमाडौं । प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताहरुको बैठक बसिरहेको छ । नयाँ गठबन्धनमा आज सानो आकारको मन्त्रिपरिषद् गठन हुने छलफलमा
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बोलाउनुभएको आकस्मिक पार्टी पदाधिकारी बैठक भइरहेको छ । बैठक बिहान १० बजेदेखि बूढानीलकण्ठमा भइरहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा पछिल्लो राजनीतिक
काठमाडौं । नयाँ गठन हुने सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी हुने भएको छ । पार्टीका सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने तयारी भइरहेको बताइएको छ । प्रधानमन्त्री दाहालले आजै एमाले
काठमाडौं । वर्तमान सत्ता गठबन्धन विघटन भएको छ । सरकार परिवर्तनका साथै आजै मन्त्रिपरिषद् समेत पुनर्गठन हुने नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभएको छ । अबको सरकारमा नेकपा माओवादी
काठमाडों । उदयपुरको एउटा गाउँबाट यसवर्ष दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ । उदयपुरको चौदण्डी गढी नगरपालिकाको सिद्धिपुर गाउँबाट दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको हो ।
काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बसिरहेको हो । बैठकमा टीआरसी विधेयक लगायतका विषयमा छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री कार्यालयले संघीय संसद् सचिवालयलाई पत्र पठाएर दाहालले प्रतिनिधिसभालाई सम्बोधन गर्ने विषयमा जानकारी गराएको हो । प्रतिपक्षी
काठमाडौं । आज बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्नका लागि आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान