काठमाडौं । सत्ता समीकरण फेरियो असर केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबारमा पनि देखियो । सधै सेवाग्राहीहरुको भिडभाड देखिने सिंहदरबार परिसर सोमबार भने सुनसान देखियो । मन्त्रीहरुलाई भेट्न जाने दलका नेता, कार्यकर्ता,
गृष्मा राजभण्डारी र मिरा बस्नेत काठमाडौं । एक वर्षपछि फेरि सत्ता समीकरण फेरिएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालकै नेतृत्वमा बनेको नयाँ गठबन्धन प्रधानमन्त्रीको निरन्तरतामा सिमित
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू रहेसम्म देशमा उथलपुथल आईरहने बताउनुभएको छ । सोमबार काठमाडौंमा शहीद सप्ताह कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफू नमर्दासम्म देशमा उथलपुथल भई नै रहने भन्दै
काठमाडौं । सत्ता गठबन्धन फेरबदलको शेयर बजारमा प्रत्यक्ष प्रभाव परेको छ । निरन्तर वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजारमा सोमबार ३ पटक सकारात्मक सर्किट लाग्दै नेप्से ६ प्रतिशतले बढेपछि दिनभरीका
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनयुद्धलाई औचित्यहिन र अपराध भन्नु इतिहासको मजाक भएको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पीडितलाई न्याय हुनेगरी संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून निर्माण हुनुपर्ने बताउनुभएको छ । सोमबार शहीद यदुकुमार गौतमको २५ औं स्मृति दिवसमा काठमाडौंमा आयोजित कार्यक्रमलाई
काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुले कानून निर्माण र संविधानको कार्यान्वयन गर्न आफूहरुको भुमिका हुने बताएका छन् । सोमबार राष्ट्रिय सभा सदस्यको रुपमा शपथग्रहण गरेसँगै नवनिर्वाचित सदस्यहरुले संविधानको पूर्ण रुपमा
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले मिसन–२०८४ नछोड्ने बताउनुभएको छ । सत्तारुढ गठबन्धन परिवर्तन गरी एमाले सरकारमा गएपनि २०८४ सालको निर्वाचनमा पार्टीलाई निर्णायक शक्तिमा परिणत
काठमाडौं । आज बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा नयाँ सत्तारुढ गठबन्धन बनाउने निर्णय भएको छ । सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले वर्तमान सत्तारुढ गठबन्धनको
काठमाडौं । राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदहरूले सोमबार शपथ लिएका छन् । संघीय संसद भवनको लहोत्से हलमा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालबाट उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन्