Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


एनसेल र ईएन्ड इन्टरनेसनलबीच समझदारी

काठमाडौं । एनसेल र ईएन्ड इन्टरनेसनलबीच डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी भएको छ । एनसेलले आफ्नाग्राहकलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न, नलेज सेयरिङसम्बन्धी गतिविधिहरू सञ्चालन गर्न र

युक्रेनको कब्जामा रहेका पाँच नेपाली सकुशल रहेको परराष्ट्र मन्त्रालयबाट पुष्टि

काठमाडौं । पराराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ति भई युद्ध लड्ने क्रममा युक्रेनी सेनाको कब्जामा रहेका पाँच जना नेपाली सकुशल रहेको बताएको छ । युक्रेन सरकारका प्रतिनिधिहरूसंग परराष्ट्र मन्त्रालयले गरेको समन्वयमा

नेतृत्वले जनताको शक्ति चिनेमात्रै देशले मुहार फेर्छ : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेतृत्वले जनताको शक्ति चिनेमात्रै देशले मुहार फेर्ने बताउनुभएको छ । शुक्रबार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै सभापति लामिछानेले

परिणाम प्राप्त गर्नेगरी सरकारले काम गर्न आवश्यक छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले परिणाम प्राप्त गर्नेगरी सरकारले काम गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै अध्यक्ष नेपालले

सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका निम्ति नयाँ काम गरेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका निम्ति नयाँ काम गरेको दाबी गर्नुभएको छ । शुक्रबार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै

गठबन्धनको सरकार निरन्तर रहनेछ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकारको निरन्तरता कायम रहने बताउनुभएको छ । शुक्रबार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै सभापति देउवाले अहिले गठबन्धनको सरकार रहेको

चितवनमा पर्यटनको प्रचुर सम्भावना छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभएको छ । शुक्रबार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो

कार्यपालिका र न्यायपालिका संसदप्रति हाबी भए देश बन्दैन : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले कार्यपालिका र न्यायपालिका संसदप्रति हाबी भए देश नबन्ने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उपसभामुख राना मगरले संसदप्रति कार्यपालिका

कानूनी रिक्ततालाई परिपूर्ति गर्नेगरी काम गरिररहेको छु : मन्त्री राई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा क्षेत्रमा देखापरेका कानूनी रिक्ततालाई परिपूर्ति गर्नेगरी काम गरिररहेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री राईले शिक्षा

विभिन्न माग राख्दै पीडितहरु राजधानीमा

काठमाडौं । सरकारको काम कारबाहीप्रति असन्तुष्ट समूहहरुले आफ्ना माग राख्दै प्रदर्शन गर्ने क्रम बढेको छ । लघुवित्तका ऋणीहरु र मिटरव्याज पीडितहरुले राजधानी केन्द्रीत आन्दोलन गर्दै आईरहेको बेला दूग्ध उत्पादक किसानहरु