Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


नामिबियामाथि नेपालको जित

काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले नामिबियालाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान भएको खेलमा नामिबियालाई ३ रनले पराजित गराएको छ । १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित

‘नेपालीलाई रुसी सेनामा भर्ना हुन सघाउनेलाई कारबाहीको दायरामा ल्याउन सरकार क्रियाशील छ’

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना हुन सघाउने व्यक्ति वा एजेन्सीलाई कारबाहीको दायरामा ल्याउन सरकार क्रियाशील रहेको बताउनुभएको छ । उपप्रधानमन्त्री खड्काले शुक्रबार राष्ट्रिय

काठमाडौं महानगरले फुटपाथ व्यापारीमाथि ज्यादती गर्‍यो, संघीय सरकारले हस्तक्षेप गरोस् : सांसद पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीमाथि ज्यादती गरेको भन्दै संघीय सरकारले हस्तक्षेप गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले काठमाडौं

दुग्ध किसानलाई रकम भुक्तानी गर्न सांसद सिंहको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले दुग्ध किसानहरुको रकम भुक्तानी गर्न सरकारसँग माग गर्नुभएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले दुग्ध किसानहरु रकम पाउनका

राष्ट्रिय सभाप्रति सकारात्मक हुनुहोस् : सांसद देव

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले राष्ट्रिय सभाप्रति सकारात्मक हुन प्रमुख दलका शिर्ष नेताहरुलाई आग्रह गर्नुभएको छ । यही फागुन २० गतेबाट आफनो कार्यकाल पूरा गरी

माओवादीलाई रघुजी पन्तको प्रश्न – तपाईहरुको शरीरमा रगत बगेको छ कि पानी ?

काठमाडौं । नेकपा(एमाले)का सांसद रघुजी पन्तले छिमेकी देश भारतको एक सञ्चारमाध्यममा प्रकाशित लेखले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतको उपयुक्त पात्रको रुपमा उल्लेख गरिएको भन्दै सरकारसँग जवाफ माग गर्नुभएको छ । ‘द

अहिलेको राजनीतिक परिस्थितिअनुसार को सरकारमा हुन्छ भन्न सकिँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक परिस्थितिअनुसार को सरकारमा हुन्छ र को हुँदैन भन्न सकिने अवस्था नरहेको बताउनुभएको छ । बिहीबारबाट काठमाडौंको राष्ट्रिय सभा गृहमा

गठबन्धन तलमाथि हुँदैन, पाँच वर्ष नै चल्छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी गर्नुभएको छ । शुक्रबार काठमाडौंमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८० को उद्घाटन गर्दै रक्षामन्त्री खड्काले यस्तो बताउनुभएको

सांसद बडूको प्रश्न – कृषिमन्त्री कहाँ हुनुहुन्छ ?

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले कृषिमन्त्री डा. वेदुराम भुसालको खोजी गर्नुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले किसानले मूल्य नपाएर दुध

निजी हवाई कम्पनीलाई जहाज खरिदमा सहुलियत दिन आवश्यक छ : महानिर्देशक अधिकारी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले सरकारले निजी कम्पनीलाई जहाज खरिदमा सहुलियत दिन आवश्यक रहेको बताउनुभएको छ । बिहीवार वायुसेवा सञ्चालक संघ नेपालको २३ औं वार्षिकोत्सव