Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


कर्मकाण्डका लागि मात्रै संसद चलाइराख्नुको कुनै औचित्य छैन : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले संसद बैठक कर्मकाण्डको लागि मात्रै चलाइराख्नुको कुनै औचित्य नभएको बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले जनताको समस्याहरुको ठोस

चलचित्र अगस्त्यको प्रिमियर शो सम्पन्न

काठमाडौं । चलचित्र अगस्त्यको प्रिमियर शो भएको छ । बिहीवार ललितपुरमा एक कार्यक्रमकाबीच चलचित्रको प्रिमियर शो भएको हो । प्रिमियर शोमा कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । फागुन १८ (शुक्रवार)

आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको बजेट बढाउँछौँ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शुक्रवार चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले

पर्यटनमन्त्री किराँतीको देउवालक्षित टिप्पणी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराँतीले नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालक्षित अमर्यादित टिप्पणी गर्नुभएको छ । बिहीवार वायुसेवा सञ्चालक संघ, नेपालको २३ औं वार्षिकोत्सव समारोहलाई

मोरङको बेलवारीमा दुर्घटना : ३ जनाको मृत्यु

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडकखण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा झापाको कमल गाउँपालिका– २ का ५२ वर्षीय यदुकान्त भट्टराई, ४४

परमाणु हतियार प्रयोग गर्ने पुटिनको चेतावनी

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशहरूले युक्रेनलाई सहयोग गरिरहे युक्रेन युद्धमा परमाणु हतियार प्रयोग गर्ने चेतावनी दिनुभएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनलाई पश्चिमा देशहरूको

टि–२० आइ सिरिजअन्तर्गत नेपाल र नामिबिया भिड्दै

काठमाडौं । त्रिकोणात्मक टि–२० आइ सिरिजअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल खेल्दैछ । तेस्रो खेलमा नेपालले नामिबियाको सामना गर्न लागेको हो । नेपालले यसअघिको नामिबियासँगको खेलमा २० रनले पारजय व्यहोरेको

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि शुरु

काठमाडौं । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । संसद बैठक दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । बैठकमा सभामुखले प्रदेशसभाको अधिवेशन आह्वान, मौजुदा मन्त्रिपरिषदमा नियुक्ति,

संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक १२.०९ बजेका लागि बोलाइएको

बंगलादेशको ढाकामा एउटा भवनमा आगलागी हुँदा ४३ जनाको मृत्यु

एजेन्सी । बंगलादेशको राजधानी ढाकामा एउटा भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहीबार राती करिब १० बजे एउटा रेस्टुरेन्टबाट आगो फैलिएको थियो ।