Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


वाफ महिला च्याम्पियनसिप फुटबलमा नेपाललाई हराउँदै जोर्डन च्याम्पियन

काठमाडौं । नेपाललाई हराउँदै जोर्डनले वाफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । साउदी अरबियाको जेद्दाहमा बिहीबार राति भएको फाइनल खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा हराउँदै जोर्डनले छैटौं पटक उपाधि जितेको

उद्योगी व्यवसायीलाई राज्यको नीतिले संरक्षण गर्न आवश्यक छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राज्यको नीतिले भन्दा नेताको संरक्षणले व्यवसायीहरुलाई समस्यामा पारिरहेको दाबी गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति

सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभाग प्रधानमन्त्रीको इच्छाअनुसार चलेको छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभाग प्रधानमन्त्रीको इच्छाअनुसार चलेको आरोप लगाउनुभएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठक

‘घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्नेछौं’

काठमाडौं । नेपाली यु–१६ महिला टोलीले घरेलु मैदानमा हुने साफ यु–१६ महिला फुटबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्र्शन गर्ने आशा लिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा शुक्रवारदेखि आगामी फागुन

सबै राजनीतिक दलको आर्थिक मुद्दामा एकरुपता हुनुपर्छ : निजी क्षेत्र

काठमाडौं । निजी क्षेत्रले मुलुकमा भएका सबै राजनीतिक दलको आर्थिक मुद्दामा एकरुपता हुनुपर्नेे बताएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठक बोल्दै सबै निजी क्षेत्रका

सम्पत्ति शुद्धीकरण सम्बन्धि तीन गुणा मुद्दा दर्ता गछौं : महानिर्देशक शाही

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चालु आर्थिक वर्षमा तीन गुणा मुद्दा दर्ता गर्ने गतिमा काम गरिरहेको बताएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठक

नेपाली चलचित्रलाई गैरनेपालीहरुले पनि हेर्ने स्तरको बनाउन आवश्यक : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाली चलचित्रलाई गैरनेपालीहरुले पनि हेर्ने स्तरको बनाउन आवश्यक रहेको बताउनुभएको छ । बिहीबार ईन्टरनेशनल नेटवर्क अफ नेपालीज् फिल्ममेकर्स (आईएनएनएफ) अर्थात नेपाली चलचित्रकर्मीहरुको अन्तर्राष्ट्रिय

हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न विभागलाई संसदीय समितिको निर्देशन

काठमाडौं । राज्य व्यवस्था समितिले अन्तर्राष्ट्रिय निकायलाई खुशी बनाउनकै लागि हतार–हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई आग्रह गरेको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था

केपी ओली कपको उपाधिका लागि मच्छिन्द्र र एनआरटी भिड्ने

काठमाडौं । डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) जारी केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न

दुधको भुक्तानी नपाएपछि किसान आन्दोलित

कैलाली । दुधको भुक्तानी नपाएको भन्दै देशैभरका किसानहरु आन्दोलित भईरहेका छन् । अखिल नेपाल किसान महासंघको नेतृत्वमा देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेका दुग्ध किसानहरुले आज देशका विभिन्न स्थानमा चक्काजामका साथै