काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी बैशाखमा हुन गइरहेको लागनी सम्मेलनलाई मध्यनजर गरी कानूनहरुमा संशोधन गर्ने कार्य अघि बढाएको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामति ऐन संसदमा प्रस्तुत गर्ने तयारीमा रहेको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक भएको बताउनुभएको छ । चालु आवको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा बैठकमा
काठमाडौं । राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावलले संसदीय अनुगमनलाई प्रभावकारी बनाउन स्पष्ट मापदण्ड निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीबारको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै सांसद थापाले यस्तो
काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले राष्ट्रिय सभाको सबैभन्दा राम्रो पक्ष समयमा नै सभा सञ्चालन हुनु रहेको बताउनुभएको छ । बिहीबारको सभाको बैठकमा बोल्दै सांसद देवकोटाले यस्तो बताउनुभएको हो
काठमाडौं । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले संसद र संसदीय समिति पेपरलेसमा जानुपर्ने बताउनुभएको छ । बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद पन्थले पेपरलेसमा जानुपर्ने आवश्यकता भइसकेको बताउनुभएको हो ।
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसर छिरेर पक्राउ परेका सबै लघुवित्त ऋणीहरू रिहा भएका छन् । पक्राउ परेका ४९ लघुवित्त ऋणीहरूलाई हाजिरी जमानीमा रिहा गरिएको जिल्ला प्रहरी
एजेन्सी । रुसी राष्ट्रपतिका कट्टर आलोचक एलेस्की नाभान्लीको अन्त्येष्टि शुक्रबार गरिने भएको छ । रुसको आर्कटिक जेलमा मृत्यु भएका उन्को शव एक सातापछि मात्रै परिवारलाई बुझाइएको थियो । त्यसको पाँच
काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय टी–ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिजमा आज नामिबिया र नेदरल्याण्ड्स भिड्दैछन् । खेल बिहान साँढे ११ बजे त्रिवि क्रिकेट मैदान किर्तीपुरमा हुँदैछ । दुवै टोली लगातार दोस्रो जितको
कपिलवस्तु । कपिलवस्तुमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । कपिलवस्तुको पूर्व पश्चिम राजमार्गअन्तरगत बुद्धभुमि नगरपालिका– ४ मा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले