Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


प्रहरी नियन्त्रणमा रहेका लघुवित्त पीडितलाई मुद्दा नचलाउन एमालेको ध्यानाकर्षण

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले गत सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनबाट प्रहरीको नियन्त्रणमा रहेका लघुवित्त पीडितहरुलाई मुद्दा नचलाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएको छ । बुधबार नेकपा(एमाले)का उपमहासचिव

राष्ट्रिय गौरवका आयोजनाहरुमध्ये ४ वटाको प्रगति ८० प्रतिशत भन्दा बढी : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजनाहरुमध्ये ४ वटाको प्रगति ८० प्रतिशत भन्दा माथि भएको बताउनुभएको छ । बुधबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै

ईपीजी प्रतिवेदन सहमतिमा नबुझेमा नेपालले निर्णय लिनुपर्ने अवस्था आउँछ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल-भारत प्रवुद्ध समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन संयुक्त रुपमा नबुझे नेपालले निर्णय लिनुपर्ने अवस्था आउने बताउनुभएको छ । बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा

रुसी सेनामा नेपालीहरु भर्ती भएको विषय सरकारको कमाण्डमा आउन थाल्यो : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानन्त्री पुष्पकमल दाहालले रुसी सेनामा नेपालीहरु भर्ती भएको विषय सरकारको कमाण्डमा आउन थालेको बताउनुभएको छ । बुधबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री

मिटरव्याज पीडितको समस्या समाधान अदालती प्रक्रियाबाट गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरव्याज पीडितहरुको समस्या समाधान अदालती प्रक्रियाबाट गर्नुपर्ने भएकाले सरकारले अदालतसँग समन्वय गरिरहेको बताउनुभएको छ । बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले

राजेन्द्र महतो नेतृत्व समूहको प्रदर्शनमा प्रहरीको हस्तक्षेप (तस्बिरहरु)

काठमाडौं । माईतीघरको निषेधित क्षेत्र खुला गर्न माग गर्दै राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले विरोध प्रदर्शन गरेको छ । बुधबार डिल्लीबजारमा भेला भइ उनीहरुले भद्रकालीमा पुगि आन्दोलन गरेका

शेयर बजारमा सामान्य गिरावट

काठमाडौं । शेयर बजार बुधबार नगन्य अंकले घटेर बन्द भएको छ । बुधबार शून्य दशमलव ८७ अंकले घटेको हो । दिनभरको उतारचढावका बीच बजार २ हजारमा थामएिको छ । ७१

नेदरल्याण्ड्ससँग नेपाल पराजित

काठमाडौं । त्रिदेशीय सिरिजअन्तर्गत दोस्रो टी–२० आईमा नेपाल २ रनले पराजित भएको छ । कीर्तिपुरमा भएको खेलमा नेपाल २ रनले नेदरल्याण्डसँग पराजित भएको हो । टस जितेर पहिला फिल्डिङ गरेको

गठबन्धन खरानीको डल्लो हो, जुन बेलापनि फुट्न सक्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कुनैपनि बेला फुट्न सक्ने बताउनुभएको छ । सत्तारुढ गठबन्धनलाई खरानीको डल्लोको रुपमा चित्रण गर्दै अध्यक्ष ओलीले त्यो सुक्यो भने पनि

‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ सकियो

काठमाडौं । ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ सकिएको भएको छ । काठमाडौंको कला परिषद्मा फागनु ५ गतेदेखि प्रदर्शनी सुरु भएको प्रदर्शनी बुधबार सम्पन्न भएको हो । आयोजककाअनुसार प्रदर्शनीमा विभिन्न ५१