Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


दुई सय ५० रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजा नष्ट

व्यवसायिक रुपमा खेती गरिदै आएको गाँजा प्रहरीले नष्ट गरेको हो । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको नेपाल प्रहरी र राजमार्ग सुरक्षा बेस क्याम्प आदमघाटबाट गएको सशस्त्र प्रहरीको टोलीले धादिङ जिल्लाको

चुनौतीका रुपमा रहेको अधिनायकवादको सामना गर्न तयार : प्रधानमन्त्री

काठमाडौंमा भएको नेपाल विद्यार्थी संघको भेलामा उनले अधिनायकवाद लाद्न चाहने कम्युनिष्टहरुको सपना पूरा हुन नदिने उद्घोष गरे । निर्वाचन नचाहने केही तत्वले सरकार निर्वाचन चाहँदैन भनेर भ्रम फिजाइरहेको भन्दै उनले

सरकारबाट माओवादी केन्द्र फिर्ता हुँदै, गृहमन्त्री शर्माले पत्रकार सम्मेलन गर्ने

देउवा सरकारमा सत्ता साझेदारी गरिरहेको माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग वाम गठवन्धन गरेपछि उसलाई सरकार छाड्न दबाब परेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पटक

राष्ट्रसंघको मानव अधिकार परिषदमा नेपाल निर्वाचित

विभिन्न देशका क्षेत्रगत आधारमा रहने परिषदमा कूल ४७ देशका प्रतिनिधि रहनेछन् । सोमबार भएको निर्वाचनमा नेपाललगायत १५ नयाँ देशले उक्त परिषदमा प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् । एशिया–प्रशान्त क्षेत्रको चार खाली

इराकको सरकारी सैन्य बलले किर्कुक सहर नियन्त्रणमा लियो

किर्कुक शहर बाहिरका महत्वपूर्ण संरचनामाथि नियन्त्रण गर्दै सरकारप्रति वफादार सैनिक केन्द्रीय इलाकामा समेत प्रवेश गरेका छन् । कुर्द सैनिकलाई धपाउँदै इराकी सेना शहर प्रवेश गरेपछि त्यहाँका हजारौं बासिन्दा भागेका छन्

फूलैफूलको पर्वमा कृत्रिम फूलको प्रयोग बढ्दो

पाँचथरको सदरमुकाम फिदिममा प्राकृतिक फूलभन्दा कृत्रिम फूलप्रति सर्वसाधारणको आकर्षण बढेको छ । फिदिम बजारका विभिन्न कस्मेटिक पसलमा कृत्रिम फूल किन्नेहरुको भिड नै लाग्न थालेको छ । प्लास्टिकको फूल भारतबाट आयात

तिहार आइसक्दा पनि बिकेन माटोको भाँडा (भिडियो)

नेपालीहरुको दोस्रो ठुलो चाड तिहारमा अत्याधिक खपत हुने माटोका सामाग्रीहरु बिक्नै छाडेपछि कोहारहरुको पेशा संकटमा परेको हो । माटोको सामाग्रीलाई बिस्थापित गरी प्लाष्टिकका झालर, मैनबत्तीप्रति सर्वसाधारणको आकर्षण बढेपछि उनीहरु चिन्तित

भूकम्पले ध्वस्त भएका सरकारी कार्यालय भवन धमाधम निर्माण हुँदै

भूकम्पबाट भत्किएका दर्जनौं सरकारी भवनमध्ये हालसम्म ३० वटाको पुनर्निर्माण भईसकेको छ भने अन्य भवन निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । केही कार्यालयले नयाँ भवनबाट काम शुरु गरिसकेका छन्

चीनमा हुने नेसनल कंग्रेसको चुनावका कारण रसुवागढी नाका बन्द

चीनमा हुने नेसनल कंग्रेसको चुनावलाई मध्यनजर गर्दै चिनियाँ पक्षले गरेको आग्रहअनुसार नाका बन्द गरिएको हो । आजदेखि पाँच दिनसम्म नेपाली नागरिकलाई केरुङ जान रोक लगाइएको छ । ब्यापारका लागि केरुङ

भारतीय प्रधानमन्त्रीको कार्यालयमा आगलागी

सरकारी अधिकारीहरुका अनुसार प्रधानमन्त्री कार्यालयको २४२ नम्बरको कोठामा रहेको एउटा एसी मेसिनबाट आगो सल्किएको हो । तत्कालै १० वटा दमकल परिचालन गरेर २० मिनेटभित्रै आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।