दुई सय ५० रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजा नष्ट • Image Khabar Image Khabar


दुई सय ५० रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजा नष्ट


Imagekhabar
३१ आश्विन २०७४, मंगलवार १३:०८

दुई सय ५० रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजा नष्ट

व्यवसायिक रुपमा खेती गरिदै आएको गाँजा प्रहरीले नष्ट गरेको हो ।

इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको नेपाल प्रहरी र राजमार्ग सुरक्षा बेस क्याम्प आदमघाटबाट गएको सशस्त्र प्रहरीको टोलीले धादिङ जिल्लाको गजुरी गाउँपालिकाअन्तर्गत किरान्चोक खण्डमा दुई सय ५० रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजा र बिक्री गर्न तयार गाँजा नष्ट गरेको हो ।

किरान्चोक र पीडा क्षेत्रमा गाँजा लगाईएको गाँजा यसअघि पनि प्रहरीले फाँडेको थियो ।

प्रतिक्रिया दिनुहोस्