Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


महिलाको उम्मेदवारी न्यून

ठूला राजनीतिक दलहरुले पहिलो चरणको निर्वाचनमा एकदमै कम महिलालाई उम्मेदवार बनाएका छन् । ३२ ओटा जिल्लामा हुन लागेको पहिलो चरणको प्रतिनिधिसभाको चुनावमा नेपाली कांग्रेसले एकजना महिलालाईमात्र उम्मेदवार बनाएको छ ।

आँधीपीडितको सहयोगमा अमेरिकी पाँच पूर्वराष्ट्रपति सहभागी

रात्रिकालीन सांस्कृतिक कार्यक्रम (सन्सर्ट)मा पूर्वराष्ट्रपति जिम्मी कार्टर, जर्ज एच डब्लु बुस, बिल क्लिन्टन, जर्ज डब्लु बुस र बाराक ओबामा सहभागी भएका हुन् । कार्यक्रममा राष्ट्रपति डोनाल्ड ड्रम्प भने उपस्थित भएनन्

Joint Technical Committee formed for implementation of Nepal-Jordan agreement

A press release issued today by the Ministry of Labour and Employment states that the committee is going to be formed in order to hold discussion on the issues related

Five former U.S. presidents appear together for hurricane aid

Former presidents Jimmy Carter, George H. W. Bush, Bill Clinton, George W. Bush and Barack Obama appeared together on stage at the “One America Appeal” fundraiser at the A&M University

इंग्ल्यान्डविरुद्धको एसेस महिला क्रिकेटको पहिलो एक दिवसीय खेलमा अष्ट्रेलिया विजयी

अष्ट्रेलियाको ब्रिसबेनमा आइतबार सम्पन्न खेलमा पाहुना टोली इंग्ल्यान्ड २ विकेटले पराजित भयो । खेलमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित् ५० ओभरमा ९ विकेट गुमाएर २२८ रन बनाएको थियो । इंग्ल्यान्डका

निर्वाचन चिह्नअंकित टोपी, टी–सर्ट, गम्छा उत्पादन, प्रयोग र प्रदर्शनमा निषेध

मंसिर १० र २१ हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन आयोगले निर्वाचन चिह्नअंकित त्यस्ता सामग्रीको उत्पादन, बिक्री–वितरण र प्रयोगमा रोक लगाउने

माओवादीले लगायो उम्मेदवारको टुंगो, कहाँ–को ?

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रबीच तालमेल गर्ने सहमति भएपछि केन्द्रले पाउने उम्मेदवारको अन्तिम नामावली आइतबार सार्वजनिक गरिएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । उनकाअनुसार संघीय

ठमेलमा सवारी–साधन प्रवेशमा रोक, एसियाकै सुन्दर बनाउने लक्ष्य (भिडियो)

यातायातका साधनको भीड र चर्को हर्नका कारण पर्यटक प्रभावित हुनुका साथै ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि सवारी–साधन प्रवेशमा कडाइ गरिएको हो । पर्यटकको राजधानीकोरुपमा रहेको काठमाडौंको ठमेलमा यातायातका साधनको चाप बढेसँगै

राणाद्वारा सिन्धुपाल्चोक–२ मा उम्मेदवारी

आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरी मुलुकको नयाँ संरचनानुसार गठन भएका प्रदेशमा चुनावीसभा गर्न लागिएको महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए । यही कात्तिक मसान्तसम्म सम्पन्न गर्ने लक्ष

घरमा लगाइने १५ किसिमका ‘पेन्ट’मा ‘मापदन्डविपरीत सिसा’ भेटियो

सरकारले ९० पीपीएमभन्दा बढी लेड अर्थात् सिसा रङमा मिसाउन नपाइने मापदन्ड बनाएपनि उत्पादक कम्पनीहरुले त्योभन्दा बढी लेड राखेर रङ उत्पादन गरेको भेटिएको हो । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले गरेको