Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


लमजुङमा गरिएको चिया खेतीले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्दै

क्लोलासोँथर गाउँपालिकाको घलेगाउँ, भुजुङ, घनपोखरा क्षेत्रमा लगाइएको चिया खेतीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको हो । पछिल्लो समय चियाबारी हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीय बताउँछन्

जापानमा सत्तारुढ गठबन्धनले दुई तिहाई बहुमत ल्याउने संकेत

सर्वेक्षणहरुले प्रधानमन्त्री आबेको पार्टी लिबरल डेमोक्रेटिक र त्यससँगको गठबन्धनमा आबद्ध दलहरुले दुई तिहाई सिट जित्ने देखाएका हुन् । मतदाता माझ गरिएका एक्जिट पोलले आबे र उनको दलसँग गठबन्धन गरेका पार्टीहरुले

आर्सनल र टोटनह्याम हट्सपर विजयी, एभर्टन भने रेलिगेसन क्षेत्रमा

लण्डन क्लब आर्सनलले एभर्टनलाई उसैको मैदानमा ५–२ ले हरायो । खेलमा आर्सनललाई विजयी गराउन नाचो मोन्रीयाल, मेसुत ओजिल, अलेक्सिस सान्चेज, अलेक्जेण्डर लाकाजेट र आरोन राम्सेले एक–एक गोल गरे । एभर्टनका

१० वर्षसम्म काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज खोल्न नपाउने

डा. गोविन्द केसीको १३ औं अनशन टुंग्याउन गरेको सहमतिअनुसार सरकारले अध्यादेशबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउन लागेको हो । सरकारले संसदको अन्तिम बैठकसम्म विधेयक पारित गराउने प्रयास गरे पनि एमाले

३ दिनमा एक सय किलो सुन बिक्री !

अन्य दिनमा सामान्य कारोबार भए पनि तिहारको तीन दिन (काग तिहार, कुकुर तिहार र लक्ष्मी पूजा)मा कारोबार अत्याधिक बढेको व्यवसायीहरुले बताएका छन् । सुनचाँदी व्यवसायी महासंघका अनुसार तीन दिनमा करिब

हत्याराले अब बाचुन्जेल जेल बस्नुपर्ने, जंगबहादुरको पालाको मुलुकी ऐन प्रतिस्थापन

तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले डेढ शताब्दीअघि बनाएको ऐन पटक–पटक संशोधन हुँदै आए पनि पूर्णरुपमा प्रतिस्थापन भएको थिएन । मुलुकी ऐन प्रतिस्थापनसम्बन्धी संसदले पारित गरेको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि

वामपन्थी शक्तिको विजय सुनिश्चित : ओली, आलम एमाले प्रवेश

पार्टीका अध्यक्ष केपी ओलीले बालकोटमा उनलाई स्वागत गर्दै आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वामपन्थी शक्तिको विजय सुनिश्चित रहेको बताए । मुलुकको राष्ट्रियता संरक्षणका लागि एमालेले विगतमा निर्वाह गरेको

निर्वाचनले अर्थतन्त्र चलायमान बनाउँदै, विकास निर्माण भने प्रभावित बन्ने

यसअघि, तीन चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसके । निर्वाचनले राजनीतिकरुपमा देशमा स्थीरता ल्याउने विश्वास गरिन्छ भने आर्थिक गतिविधिसमेत चलायमान हुन्छन् । तर, सरकार, राजनीतिक दल, कर्मचारीतन्त्र, निजी क्षेत्रसमेत निर्वाचनमा

पुँजीबजारमा सामान्य सुधार

आइतबार सेयर बजार परिसूचक नेप्से साढे ३ अंकले बढेर १५ सय ७१ विन्दुमा पुग्यो । कारोबार सुरुआती समयमा १५ सय ८६ विन्दुमा पुगिसकेको नेप्से मध्याह्नपछि भने ओरालो लागेको थियो ।

बेलायतमा भएको क्याम्ब्रियन गस्ती अभ्यास २०१७ मा नेपाली सेनालाई स्वर्णपदक

सैनिक जनसम्पर्क निर्देशनालयकाअनुसार उक्त अभ्यास असोज २७ देखि आइतबार (आज)सम्म सन्चालन भएको थियो । उक्त अभ्यासमा सेनानी आयुष राणाको नेतृत्वमा १० सदस्यीय सैनिक टोली सहभागी भएको थियो । युद्धकालीन विशेष