राष्ट्रपति कार्यालय शीतल निवासले वि.सं. २०७२ कात्तिक १२ गतेदेखि ललितपुर महानगरपालिका–४ स्थित वागडोलमा रहेको रविभक्त बिष्टको घर डा. यादवका लागि भाडामा लिएको थियो । गृह मन्त्रालयले राष्ट्रपति कार्यालयमार्फत् घर र
सिंहदरबारमा सोमबार भएको भेटमा युरोपेली संघको मिसनका प्रमुख पर्यवेक्षक जेल्जन जोब्का र प्रधानमन्त्री देउवाबीच प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको बारेमा कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.दिनेश भट्टराइले जानकारी दिए ।
सोमबार शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी उनले अध्यादेश प्रमाणीकरण गर्न ढिलाइ गर्दा राष्ट्रपति देशको नभएर कुनै पार्टी विशेषको हो कि भन्ने प्रश्न खडा भएको आरोप लगाए । संविधानबमोजिम राष्ट्रपतिले सो
सोमबार सर्वदलीय बैठक गरी दल तथा उम्मेदवारहरुको ध्यानाकर्षण गराइएको हो । राजनीतिक दलहरुले अत्यधिक गाडीको प्रयोग गर्ने, ठूल्ठूला पोस्टर–पप्लेट टाँस्ने, विकास निर्माणको काम सुरु गर्ने र बालबालिकाको प्रयोग गरेको जनगुनासो
It has made it clear that it is firmly against any attempt to the secession of the country (Spain). In a press statement today, the Ministry of Foreign Affairs said,
सोमबार प्रेस चौतारी र प्रेस सेन्टर कपिलवस्तुले संयुक्तरुपमा तौलिहवामा आयोजना गरेको कार्यक्रममा माओवादी केन्द्रका नेता एवं कपिलवस्तु प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार चक्रपाणि खनालले नेपाल कांग्रेसले सत्ताको दुरुपयोग गर्दै
गत हप्ता शनिबार राति आएको असिना पानीबाट भएको क्षति संकलनपछि तरकारी बाली, धान, सुन्तला, आलु, कोदोमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाभरमा ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा
जिल्ला निर्वाचन अधिकारी महेश ठाकुरले मतदाता शिक्षामा प्रयोग हुने सामग्री आइपुगेकाले मंगलबार (भोलि)देखि नै मतदाता शिक्षा अभियान सुरु हुने जानकारी दिए । ढिला गरीमात्र मतदाता शिक्षा सामग्री आइपुगेकाले गाउँगाउँसम्म पुगेर
जिल्लाका कुल २९५ मतदानस्थलमध्ये २०७ अतिसंवेदनशील र ८८ ओटालाई संवेदनशीलको सूचीमा राखिएको छ । जिल्लामा एउटा पनि मतदानस्थल सुरक्षाका दृष्टिकोणले सामान्य नरहेको सुरक्षा समितिको विश्लेषण छ । भारतीय सीमासँग जोडिएका
आयोगका अनुसार पर्यवेक्षणका लागि स्वदेशी संस्थाका ४४ हजार १४२ जनालाई पर्यवेक्षण गर्नका लागि अनुमति प्रदान गरिएको हो । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले सबैभन्दा धेरै १० हजार तथा सिर्जनशील एकीकृत