Logo १ मंसिर २०८३, मंगलबार | Wed, Nov 18, 2026


धितोपत्र दलाल व्यवसायीहरुका लागि ‘मार्जिन’ कारोबार खुला

नेपाल धितोपत्र बोडले ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन, २०७४’ जारी गर्दै दलाल व्यवसायीहरुलाई मार्जिन कारोबार खुला गरेको हो । यसका लागि कम्तीमा १० हजार सेयरधनी रहेको तथा ‘नेटवर्थ’ सकारात्मक रहि पछिल्लो

कृषि विकास मन्त्रालयको राहत कार्यक्रम

सोमबार राजधानीमा विश्व खाद्य दिवस समितिले गरेको कार्यक्रममा कृषि विकास राज्यमन्त्री सरिता प्रसाइँले १ अर्ब २५ करोड रुपैयाँको राहत कार्यक्रम सन्चालनमा ल्याइएको जानकारी दिएकी हुन् । बाढी–पहिरो प्रभावित ३० जिल्लामा

सोमबार सेयर बजारमा सामान्य गिरावट

उतार–चढावबीच बजार परिसूचक नेप्से ३ अंकले झरेर १४ सय ९३ विन्दुमा आएर थामियो । सुरुआती समयमा सुधारिएर १५ सयमाथि पुगिसकेको नेप्से अपराह्नपछि ओरालो लाग्दै ऋणात्मक बन्न पुगेको हो । यसदिन

EU mission Chief Observer calls on PM Deuba

During the meeting, matters relating to the upcoming elections to the House of Representatives and State Assemblies in Nepal were discussed, according to the PM’s foreign affairs advisor Dr Dinesh

कर्मचारीलाई मतदान गर्ने विषयमा सर्वोच्चले अन्तरिम आदेश दिएन

न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले सोमबार मतदानमा खटिएका कर्मचारीलाई संविधान र कानूनबमोजिम मतदानमा सम्मिलित गराउने सम्बन्धमा नेपालको संविधान विपरीत नहुने गरी निर्वाचन आयोगले स्वयं त्यसतर्फ विचार गर्ने

कांग्रेस उम्मेदवारलाई २१ किलोको माला

आगामी मंसिर १० गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका उनलाई त्यहाँका मतदाताले २१ किलोको माला लगाएर स्वागत् गरे । आइतबार कान्छाराम र उनको टोलीलाई सुनापति–२ खाँडादेवीका स्थानीयहरुले भव्य स्वागत

अमेरिकी हतियार प्रयोग गरी जापानले उत्तर कोरियाली क्षेप्यास्त्र खसाल्ने : राष्ट्रपति ट्रम्प

जापान भ्रमण रहेका राष्ट्रपति ट्रम्पले अमेरिकाबाट ल्याएका सैन्य उपकरणको मद्धतबाट उत्तर कोरियाली क्षेप्यास्त्र  खसाल्न सकिने सोमबार बताएका हुन् । जापानको पहिलो भ्रमणमा रहेका ट्रम्प र प्रधानमन्त्री सिन्जो आबे संयुक्त पत्रकार

कांग्रेस उम्मेदवारद्वारा चुनाव प्रचारमा हेलिकोप्टर प्रयोग, एमाले–माओवादीबाट उजुरी

सोमबार काठमाडौंबाट ‘हाइ अल्टिच्युट’ हेलिकोप्टर चार्टर गरेर राजेन्द्र बजगाइँ र कांग्रेसका समानुपातिक उम्मेदवार हरिबहादुर घले गोरखाको दुर्गम गाउँपालिका चुमनुब्री गएका हुन् । हेलिकोप्टर लिएर सीधै गाउँमा पुगेका उनीहरुले सो गाउँपालिकाका

युवतीलाई सामूहिक ‘बलात्कार’ गर्ने दुई युवकमाथि मुद्दा दायर

सखुवा प्रसौनी गाउँपालिका–४ देउरवानाका वडाध्यक्ष जुमाद्दीन अन्सारीका २२ वर्षीय छोरा मुखता मियाँ र उनका साथी अन्सारी मियामाथि प्रहरीले जबरजस्ती करणी मुद्दा दायर गरेको हो । सोहि ठाउँ बस्ने एक युवतीलाई

दिउँसै  मापसे गरी सवारी चलाउने चालकमाथि कारबाही सुरु

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा दिउँसो मापसे गरी सवारी चलाउने चालकमाथि कारबाही थालेको छ । राति ८ देखि ११ बजेसम्म मापसे गर्नेमाथि कारबाही गर्दै आएको ट्राफिक प्रहरीले केही दिनयता