Logo १ मंसिर २०८३, मंगलबार | Wed, Nov 18, 2026


सवारी साधनको ठक्करबाट घाइते अवस्थामा राति फेला परेका पुरुषको मृत्यु

गएराति गम्भीर घाइते अवस्थामा सडकमै भेटिएका अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । प्रहरीका अनुसार उनलाई राति घाइते अवस्थामा फेला परेर उद्धार गरिएको थियो

टेक्सास गोलीकाण्ड : घटनाअघि सासु र परिवारसँग हमलाकारीको झगडा

प्याट्रिकले रंगभेदी मनसाय वा धार्मिक कारणले गोली नचलाएको स्थानीय अधिकारीको दावी छ । पारिवारिक कारणले चर्चमा गोली चलाएको खुलेको स्थानीय अधिकारी बताउँछन् । परिवार तथा उनको श्रीमतीको परिवारसँग विवाद भएकाले

चोटका कारण इंग्ल्याण्डका दुई चर्चित खेलाडीले आगामी दुई खेल गुमाउने

इंग्लिश फुटबल क्लव टोटनह्याम हट्सपरबाट व्यावसायिक खेल खेल्दै आएका स्ट्राईकर केन र मिडफिल्डर विङ्क्सले चोटका कारण आसन्न खेल गुमाउने भएका हुन् । टोटनह्यामकै मिडफिल्डर डेले अली पनि यो खेलका लागि

सफाइका नाममा पाँच अर्ब सकियो, बाग्मतीको हालत उस्तै

सरकारले ०५२ सालमा बाग्मती सफाइ अभियान थालेको थियो । पहिलो चरणमा गोकर्णदेखि पशुपतिसम्मको क्षेत्रलाई सफा बनाउने कार्यक्रम थियो । यो क्षेत्रमा सफामात्र होइन, नुहाउन मिल्ने जल बगाउने सरकारी योजना थियो

तरकारीको भाउ छोइनसक्नु, दशैं अघिको तुलनामा दोब्बर बढ्यो

दशैं र तिहारपछि तरकारी आपूर्तिमा ५० प्रतिशतले कमी आएपछि मूल्य आकाशिएको हो । सर्वसाधारणको भान्सादेखि पाँचतारे होटलसम्म दैनिक उपभोगमा आउने आलु, प्याज, टमाटर, काउलीलगायत तरकारीको मूल्य दशैंअघिको तुलनामा दोब्बरले बढेको

वाम गठबन्धनको घोषणापत्र मंगलबार आउने

घोाषणापत्रमा विगतका वामपन्थी सरकारले अगाडि सारेको ‘आफ्नो गाउँ आफैं बनाऔं’, ‘नेपालको पानी जनताको लगानी’, ‘घरघरमा बिजुली जनजनमा सेयर’जस्ता नारालाई समावेश गरिएको बताइएको छ । आगामी १० वर्षभित्र २० हजार मेगावाट

बालाजु प्रहरीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

कानूनबमोजिम दर्ता भएको पसल बन्द गरी पाऊँ भनी सेवाग्राहीले दिएको निवेदनमाथि कारबाही गर्दा रु ५० हजार घुस माग्दा–माग्दै आयोगको टोलीले केही समय पहिले उनलाई पक्राउ गरेको थियो । घूस प्रकरणमा

वडाध्यक्षसहित माओवादी नेता कांग्रेसमा प्रवेश

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिकाका निर्वाचित वडाध्यक्ष चेतराज भट्टलगायत माओवादी केन्द्रका विभिन्न निकायका पदाधिकारीलाई कांग्रेस सदस्य दिएर प्रवेश गराएका हुन् । कांग्रेसमा प्रवेश गरेका भट्ट गत स्थानीय

संविधान कार्यान्वयनमा महिलाको भूमिका महत्वपूर्ण : दाहाल

भरतपुरमा सोमबार संयुक्त वाम गठबन्धनमा आबद्ध अगुवा महिलासँगको छलफलमा उनले महिलाको आन्दोलन र अधिकारका लागि पनि निर्वाचन महत्वपूर्ण रहेको बताउँदै आफ्नो अधिकार स्थापित गर्न पनि महिला जुट्नुपर्नेमा जोड दिए ।

प्राविधिक शिक्षामा करिव २१ मिलियन युरो बराबरको ‘दक्षता’ परियोजना सुरु

शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद्को समन्वयमा सन्चालित सो चार वर्षीय परियोजनाले कृषि, निर्माण र पर्यटनका क्षेत्रमा कार्यरत संस्था तथा प्राविधिक जनशक्तिलाई शिक्षा र तालीम दिनेछ । शिक्षा