गौर अस्पतालको स्तरोन्नतिसम्बन्धी कामको बिल भुक्तानीकाक्रममा ठेकदारबाट एक लाख रुपैयाँ घुस लिँदैगर्दा इमरजेन्सी शाखाका हेल्थ असिस्टेन्ट इन्चार्जसमेत रहेका झालाई अख्तियार टोलीले रंगेहात पक्राउ गरेको हो । कोरियाली सहयोग नियोग (कोइका)को
एक्सरे गराउन अस्पताल आएका बिरामी बाहिर महँगो शुल्क तिरेर एक्सरे गराउन बाध्य भएका छन् । गतवर्षसम्म विराटनगरस्थित कोशी अन्चल अस्पतालमा दुईओटा एक्सरे मेसिन थिए । एउटा गत वर्षदेखि नै बिग्रिएर
मतदान अधिकृत तथा मतगणना अधिकृतहरुका लागि प्रशिक्षक प्रशिक्षण तालिमको आयोजना गरिएको हो । कार्यक्रममा क्षेत्रीय निर्वाचन अधिकृत प्रेमप्रसाद संजेलले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउन निकै जटिल भएकाले सबैलाई
आगामी मंसिर १० गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लाङटाङ मतदानस्थल अतिसंवेदनशील मानिएको छ । अरु २१ ओटा मतदानस्थल संवेदनशील र १२ ओटा मतदानस्थल सामान्य रहेको जनाइएको छ
KMC mayor Bidya Sundar Shakya launched the ‘Kathmandu Metro’ apps at a programme on Monday. Addressing the function, mayor Shakya expressed the hope that the apps would play a significant
अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष वैद्यले माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा क्रान्तिको तयारीको दिशामा गम्भीरतापूर्वक तथा प्रभावकारीरुपमा अगाडि बढ्न आग्रह गरेका छन् । रुसमा लेनिनको नेतृत्वको पार्टीद्वारा १००
व्यापारीहरु सिद्रा बेच्ने चटारोमा छन् । चन्द्रौटा बजारभित्र झण्डै दुई दर्जन व्यापारीले सिद्रा बेच्दै आएका छन् । यहाँ सिद्रा किन्न रोल्पा, रुकुम, प्यूठान, दाङ, अर्घाखाँची, गुल्मी, पाल्पादेखि कोहलपुरसम्मबाट मानिसहरु पुग्ने
राप्रपाले राजतन्त्र र हिन्दूराष्ट्र फर्काउने संकल्पसहितको चुनावी घोषणापत्र ल्याएको हो । ललितपुरमा मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको घोषणा पत्रमा नेपालको भूराजनैतिक अवस्था एवं धार्मिक सामाजिक सांस्कृतिक परिवेशको पृष्ठभूमिमा चुनावी
रमाइलो मेलाका सामग्री बाकेर ग्वालीचौरतर्फ हिँडेको ना ३ ख ३७८५ नम्बरको ट्रक लब्धीखोला पुल नजिकै दुर्घटनामा परेको हो । दुर्घटनाका घाइतेको तत्काल उद्धारपश्चात् स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको
बिहीबार राम्दी नदीमा नुहाउने क्रममा बेपत्ता बनेका बगनासकाली गाउँपालिका–२, पोखराथोकका २६ वर्षीय हरिबहादुर गाहाको शव रम्भा गाउँपालिकाको हुँगीस्थित असर्दीमा भेटिएकोे राम्दी प्रहरी चौकीले बताएको छ । उनी बिहीबार हजुरआमाको दाहसंस्कार