Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


चुरे क्षेत्रमा एक करोड बाँस रोप्छौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चुरे क्षेत्रमा एक करोड बाँस रोप्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले चुरे क्षेत्रमा एक करोड बाँस रोप्ने बताउनुभएको

जलन उपचारका लागि वीर, शिक्षण र पाटन अस्पतालमा युनिट स्थापना गर्दैछौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जलनको उपचारका लागि वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालमा जलन युनिट स्थापना गरि सेवा विस्तार गर्न लागिएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा

स्वास्थ्य बीमालाई राष्ट्रिय गौरव अभियानको रुपमा घोषणा गर्छौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य बीमामार्फत एकीकृत गरेर स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानको रुपमा घोषणा गर्ने गृहकार्य गरिरहेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा सांसदले स्वास्थ्य

‘पोखरा विमानस्थल निर्माणका लागि लिएको ऋण अनुदानमा रुपान्तरण गर्न कुटनीतिक पहल भएको छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिइएको ऋणलाई अनुदानमा रुपान्तरण गर्न कुटनीतिक पहल गरिएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले

रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानविन समिति बनाउनुपर्छ : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय छानबिन समिति बनाउन माग गरेको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री

गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नुपर्ने देखिएन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई अनुसन्धान गर्नुपर्ने नदेखिएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा

गृहमन्त्री लामिछानेको राजीनामाको विकल्प छैन : काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसले पोखराको सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प नभएको बताएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गृहमन्त्री

नेपाल डेरी एसोसिएसनद्वारा विद्यालयमा दुग्धपान

काठमाडौं । नेपाल डेरी एसोसिएसनको आयोजना तथा दुग्ध विकास संस्थानको सहकार्यमा काठमाडौँ महानगरपालिका धुम्बाराहीस्थित प्रोलिफिक माध्यमिक विद्यालयमा रहेका करिब ५०० विद्यार्थीलाई कृषि तथा पशु विकास मन्त्रालयका माननीय मन्त्री ज्वाला कुमारी

धादिङमा चितुवाको आक्रमणबाट ४ जना घाइते

धादिङ । धादिङको निलकण्ठ नगरपालिका– ७ तल्लो बेशीमा चितुवाको आक्रमणबाट ४ जना घाइते भएका छन् । निलकण्ठ नगरपालिका– ७ तल्लोबेसीस्थित माथिल्लो बडहरेमा विद्यालय जाँदै गरेकी स्थानीय शारदा श्रेष्ठलाई चितुवाले आक्रमण

इजरायलद्वारा गाजाको अल–शिफा अस्पतालमा हमला

एजेन्सी । इजरायली सेनाले गाजा शहरको अल–शिफा अस्पतालमा हमला शुरु गरेको छ । आक्रमणका क्रममा अस्पतालमा कति जनाको मृत्यु भयो र कति घाइते भए भन्ने विवरण आइ नसकेको बताइएको छ