Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


सुन होस् की सहकारी, निष्पक्ष छानबिन गर्नुपर्छ : महत

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले नेपाली कांग्रेस सुशासन र भ्रष्टाचारमुक्त समाजको पक्षमा रहेको बताउनुभएको छ । संसद भवन परिसरमा सोमवार सञ्चारकर्मीहरुसँग कुरा गर्र्दै सांसद महतले यस्तो बताउनुभएको

शुन्य समयमा बोल्दै सांसदहरु

काठमाडौं । प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले वन डढेलो तथा गाउँघरमा हुने आगजनी नियन्त्रणका लागि अहिलेदेखि नै सचेत हुनुपर्ने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सांसद

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेलाई पनि छानविन गर्नुपर्ने काँग्रेसको माग

काठमाडौं । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि पनि छानविन गर्नुपर्ने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले

जीप दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं । म्याग्दीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, नेपानेमा जीप दुर्घटना भएको हो । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्वार जाँदै गरेको ग१ज ७६५३ नम्बरको जीप

अर्घाखाँचीमा लालपुर्जा वितरणमा समस्या

अर्घाखाँची । अर्घाखाँचीमा ५ हजार ८८ जना भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्ने रहेको तथ्य सार्वजनिक गरिएको छ । जसमध्ये भुमिहीन दलित २ सय ९६, भुमिहीन सुकुम्बासी १

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा प्रहरी नियन्त्रणमा

कपिलवस्तु । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महरालाई कपिलवस्तुको मायादेवी गाउँपालिकाको पकडिबाट नियन्त्रणमा लिइएको प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीम प्रसाद ढकालले जानकारी दिनुभयो ।

न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै

काठमाडौं । सत्ता गठबन्धनले आज सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । न्यूनतम साझा कार्यक्रमको मस्यौदा सत्ता गठबन्धनको कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेको छ । गत शनिबार दश

३० अर्बभन्दा बढी रकम सामाजिक सुरक्षा भत्तामा पठाइसकेको छु : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आफूले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि ३० अर्बभन्दा बढी रकम सामाजिक सुरक्षा भत्तामा पठाइसकेको दाबी गर्नुभएको छ । आइतवार साँझ सिंहदरबारस्थित मन्त्रालयमा नेपाल आर्थिक पकार संघ

धम्मयात्रा : लुम्बिनीबाट रामग्राम स्तूपसम्म

नवलपरासी । बुद्धको जन्मस्थल लुम्बिनीबाट शुरु भएको धम्मयात्रा बुद्धको अस्तुधातु रहेको रामग्राम स्तूपमा पुगेर सकिएको छ । शनिबार लुम्बिनीबाट सुरु भएको एक हजार दुई सय पचास जना श्रामणेर ‘अल्पकालीन’ भिक्षुहरुको

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । प्रतिनिधि सभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय