Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


महरा पक्राउको विषयमा माओवादी पदाधिकारी बैठकमा छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पार्टी पदाधिकारी बैठकमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेको विषयमा छलफल भएको छ । मंगलवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपाध्यक्ष महरा पक्राउ

वैदशिक रोजगारीमा ठगीको धन्दा, आफन्त नै विचौलिया

काठमाडौं । आफन्तहरू नै विचौलिया बन्दा मोरङमा वैदेशिक रोजगारीमा जानेहरू ठगिने क्रम बढेको छ । म्यानपावरको सट्टा एजेन्टको माध्यमबाट वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउँदा मोरङमा ठगिने क्रम बढेको हो ।

गाजामा मानवीय पहुँच सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघको आह्वान

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली अधिकारीहरूलाई गाजामा मानवीय सामानहरूको लागि पूर्ण र निर्वाध पहुँच सुनिश्चित गर्न आह्वान गर्नुभएको छ । गाजाका लागि तिब्र खाद्य असुरक्षा विश्लेषणले गाजाको

भारतका दुई पेशेवर अपराधी सर्लाही प्रहरीको नियन्त्रणमा

काठमाडौं । विभिन्न अपराधमा संलग्न दुई जना भारतीयलाई सर्लाही प्रहरीले गोली हानेर पक्राउ गरेको छ । सोमबार राति बरहथवाबाट प्रहरीले भारतीय नागरिक २४ वर्षीय जितेन्द्र राउत र २८ वर्षीय सन्नीकुमार

सामुदायिक विद्यालयका शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षकहरुको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला

वरिष्ठ कथाकार परशु प्रधानको निधन

काठमाडौं । वरिष्ठ कथाकार परशु प्रधानको निधन भएको छ । ८० वर्षीय प्रधानको सोमबार राति काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको उहाँका छोरा प्रतीक प्रधानले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभयो । प्रधानका

बागलुङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं । बागलुङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । बागलुङको निसीखोलामा गाउँपालिका–६ जाउलेपानीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ भने २८ जना घाइते भएका

सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने

काठमाडौं । सत्ता गठबन्धनले आगामी आर्थिक वर्षका लागि सरकारको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयबाट साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिनु हुनेछ । आज मंगलबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री दाहालले सांसदले सोधेका

महरालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ । सोमबार कपिलवस्तुबाट पक्राउ परेका महरालाई जिल्ला