Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


जनतामा नयाँ आशा जगाउन नसके देश अफ्ठ्यारोमा जान्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सत्ता समीकरणले पनि जनतामा नयाँ आशा जगाउन नसके देश अफ्ठ्यारोमा जाने बताउनुभएको छ । मंगलबार सत्तारुढ दलहरुको न्युनतम साझा कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो

सत्तारुढ पाँच दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । सत्तारुढ पाँच राजनीतिक दलले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गरेका छन् । सत्तारुढ दलहरु नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी, नेपाल र

भन्सारलाई एकीकृत व्यापार एवं उद्योग प्रवर्द्धन केन्द्रका रुपमा विकास गर्नुपर्छ : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले भन्सारलाई एकीकृत व्यापार एवं उद्योग प्रवद्र्धन केन्द्रका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा भन्सार विधेयकमाथिको

राजस्वलाई देश निर्माणको आधार बनाउन आवश्यक : गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले राजस्व चुहावट रोक्नका लागि राजस्व प्रशासनको पारदर्शिता आवश्यक रहेको बताउनुभएको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा भन्सार विधेयकमाथिको छलफलमा बोल्दै सांसद बाँस्कोटाले यस्तो

संसदीय समिति गठन नभए आगमी बैठक चल्दैन : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन नभए आगमी संसदको बैठक चल्न नदिने बताउनुभएको छ । मंगलबार संसद भवन

कांग्रेस दुधले नुहाएको पार्टी होइन : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले ठाडो उजुरीका भरमा संसद अवरुद्ध गरी आफ्नो राजीनामा मागेको भन्दै आपत्ति जनाउनुभएको छ । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै

गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति सम्भव छैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले परिपक्व प्रतिपक्षको भुमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो

शेयर बजारमा सामान्य अंकको गिरावट

काठमाडौं । शेयर बजारमा सामान्य अंकले घटेर बन्द भएको छ । दिनभरको उतारचढावका बीच ६ दशमलव २४ अंकले घटेर नेप्से २०६७ विन्दुमा झरेको छ । मंगलबार कारोबार रकम भने बढेको

मध्यपहाडी राजमार्ग प्राथमिकतामा : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मध्यपहाडी राजमार्गलाई छोटो र सहज बजाउने विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा नेकपा एमालेका सांसद गोकुल बास्कोटाले राजमार्ग

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि अम्मरबहादुर थापाको उम्मेदवारी दर्ता

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि अम्मरबहादुर थापाले मनोनयन दर्ता गराउनुभएको छ । मंगलबार संसद भवनमा नेकपा (एकीकृत समाजवादी)का सांसद थापाले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि