Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाद्वारा शपथ ग्रहण

काठमाडौं । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । बुधबार समितिको सभापतिमा निर्बिरोध निर्वाचित भएसँगै सभापति

सरकारले गरिबी घटाउँछ : अध्यक्ष ओली

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरिवी घटाउने गरी काम गर्ने बताउनुभएको छ । अघिल्लो सरकारले गरिवी ३ प्रतिशतले बढाएको उल्लेख गर्दै उहाँले त्यसलाई

एसईई परिक्षाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । यही चैत १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसईईको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । चैत १५ गतेदेखि सुरु भई २७ गतेसम्म सञ्चालन

मोहनविक्रम सिंह पतन भए : अध्यक्ष ओली

काठमाडौं । नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह पतन भएको नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गर्नुभएको छ । नेपाली कांग्रेस सरकारबाट हटेपछि श्रीमती दुर्गा पौडेललाई राष्ट्रिय सभाको सांसद बनाउन

सांसदहरुले दिएका सुझावका आधारमा नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्छाैं : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सांसदहरुले दिएका सुझावका आधारमा नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । बुधबार राष्ट्रिय सभा बैठकमा

सांसद बस्नेतको प्रश्न – गृहमन्त्रीले दुई वटा राहदानीको अपचलन गर्ने पाठ सिकाउन लाग्नुभएको हो ?

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसलाई ९ मिनेट १८ सेकेण्डमा पाठ सिकाउने अभिव्यक्ति दिनुभएको भन्दै कांग्रेस पाठ सिक्न तयार रहेको

आगामी वर्षको बजेटलाई बाहुबली विनियोजन विधेयक राखे हुन्छ : सांसद सिंह

काठमाडौं । सांसद डा. अमरेशकुमार सिंहले आगामी वर्षको बजेटलाई बाहुबली विनियोजन विधेयक राख्न सुझाव दिनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त

सत्तारुढ गठबन्धनको साझा कार्यक्रम कागजको खोस्टा : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सत्तारुढ गठबन्धनले सार्वजनिक गरेको न्युनतम नीतिगत प्राथमिकता र साझा संकल्प नामक न्युनतम साझा कार्यक्रम कागजको खोस्टाजस्तै भएको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका लागि सात जनाको नाम मनोनयन

काठमाडौं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका लागि सात जनाको नाम मनोनयन भएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले आनन्दप्रसाद ढुंगाना, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, भगवती

गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने काँग्रेसको माग यथावत

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सुर्यदशर्न सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागलाई यथावत राखेको छ । बुधवार प्रतिनिधि सभा बैठकमा