Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


सरकारले उद्यमी र लगानीकर्तामाथि राजनीति गर्‍यो : विनोद चौधरी

काठमाडौं । नेपाली कांगे्रसका सांसद विनोद चौधरीले सरकारले उद्यमी र लगानीकर्तामाथि राजनीतिकरण गरेको बताउनुभएको छ । बिहीबार सरकारी वकील कार्यालयमा उपस्थित भइ बयान दिइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले उद्यम

देशका अधिकांश भूभागमा आज पनि वर्षा

काठमाडौं । देशका अधिकांश भूभागमा आज पनि बिहानैदेखि वर्षा भइरहेको छ । हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ

संघीय ससंद्का पाँचवटा समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय ससंद्अन्तर्गत पाँचवटा संसदीय समितिको बैठक आज बस्दैछ । बिहिवार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला

संघीय निजामती सेवा ऐन जस्ताको त्यस्तै पारित हुने सम्भावना छैन : रामहरी खतिवडा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले संसदमा पश्तुत संघीय निजामती सेवा सम्बन्धि विधेयक जस्ताको तस्तै पारित हुने सम्भावना नरहेको बताउनुभएको छ । बुधबार ललितपुरमा आयोजित संघीय

गायक महेश काफ्लेको ‘चाइना जापान’ गीत सार्वजनिक

काठमाडौं । गायक महेश काफ्लेको स्वरमा चाइना जापान गीत सार्वजनिक भएको छ । गायक काफ्लेकै युट्युब च्यानल महेश एन्ड मोरबाट सार्वजनिक उक्त गीतमा शब्द रचना र सङ्गीत गायक काफ्ले कै

टेरामक्स र सेक्युरिटि प्रिन्टिङ प्रकरणबारे आगामी मन्त्रिपरिषद्को बैठकमा कुरा राख्छु : रक्षामन्त्री

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मुख्यसचिव डा. वैकुण्ठ अर्यालको टेरामक्स र सेक्युरिटि प्रिन्टिङ प्रकरणमा नाम जोडिएको विषयमा आफूले मन्त्रिपरिषद्मा कुरा राख्ने बताउनुभएको छ । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा

परराष्ट्रमन्त्री श्रेष्ठले गरे पूर्व राजदूतहरुसँग छलफल

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वराजदूतहरुसँग छलफल गर्नुभएको छ । परराष्ट्रमन्त्री श्रेष्ठले बुधबार नेपालबाट विभिन्न देशमा राजदुतको जिम्मेवारी सम्हाली सेवानिवृत्त हुनुभएका पूर्वराजदुतहरुलाई मन्त्रालयमा बोलाएर छलफल गर्नुभएको हो ।

सरकारलाई पैसाको अभाव होइन, पुँजीगत खर्च गर्ने क्षमताको कमी छ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारलाई पैसाको अभाव भन्दा पनि खर्च गर्ने क्षमता वृद्धि गर्न आवश्कय रहेको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि

गृहमन्त्री लामिछानेको गैरजिम्मेवार अभिव्यक्ति : महत

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैरजिम्मेवार अभिव्यक्ति दिनुभएको आरोप लगाउनुभएको छ । बुधबार संसद भवन परिसरमा कुरा गर्दै सांसद महतले नेपाली कांग्रेसले

कांग्रेसले बलियो आधार र प्रमाण ल्याउँछ भने त्यसलाई सरकारले मान्नुपर्छ : रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाली कांग्रेसले बलियो आधार र प्रमाण एवं राजनीतिक तर्कहरु प्रस्तुत गरेर राजीनामा मागे सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । बुधबार संसद भवन परिसरमा