Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


भूकम्प, बाढी, पहिराबाट नेपालमा ४० वर्षमा ७ अर्ब अमेरिकी डलर बराबरको क्षति

काठमाडौं । नेपालमा भूकम्प, बाढी, पहिरो र खडेरीजस्ता प्रकोपबाट विगत ४० वर्षमा (सन् १९८०–२०२० सम्ममा) ७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको प्रतिवेदन सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच

मोरङमा श्रीमतीको हत्यापछि श्रीमानले पनि गरे आत्महत्या

काठकाडौं । मोरङको बेलबारी नगरपालिका १ शिशौलीका बमबहादुर लिम्बूले श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आत्महत्या गरेका छन् । आठ वर्षीय छोरा भने बाँच्न सफल भएका छन् । प्रहरीका

आज देशभर बदली, केही स्थानमा वर्षा

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका केही भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली भएको

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ भने राष्ट्रिय सभाको बैठक ११.१५ बजे बस्दैछ । प्रतिनिधि सभाको बैठकमा शून्य समय, विशेष

एन्फाबाट खेलकुद मन्त्रालय र राखेपको निर्देशन अवज्ञा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्देशन अवज्ञा गरेको छ खेलकुद ऐनले गरेको व्यवस्था अनुसार राखेपको स्वीकृति विना नै

नेपाल समाजवादी पार्टी यादव पक्षले बाबुराम पक्षको निर्णय नमान्ने

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव पक्षको केन्द्रिय समितिको बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने पार्टी एकता संयोजन समितिको निर्णयलाई अनुमोदन गरेको छ । मंगलबार काठमाडौंमा बसेको

खेलाडी पलायन रोक्न गर्न आग्रह

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेलाडी पलायन निराकरण गर्नका लागि ठोस कदम चाल्न युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई आग्रह गरेका छन् । खेलाडी संघले सिंहदरबार खेलकुद मन्त्रालयमा

ई-सेभेन भिसामा र इजरायलमा बिटुबी मोडलमा नेपाली कामदार पठाउने कुनैपनि निर्णय भएको छैन : मन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ई-सेभेन भिसामा कोरिया र इजरायलमा बिटुबी मोडलमा नेपाली कामदार पठाउने कुनैपनि निर्णय नभएको दाबी गर्नुभएको छ । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकारहरुसँग

२१ वर्षपछि फरार अभियुक्त पक्राउ

काठमाडौं । नेपाल प्रहरीले २१ वर्षअघि साथीको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको

नेपाल डेरी एसोसिएसनद्वारा प्रोलिफिक स्कुलमा दूधपान

काठमाडौं । नेपाल डेरी एसोसिएसनको आयोजनामा प्रोलिफिक माध्यमिक विद्यालयमा ५ सय विद्यार्थीलाई दूधपान गराएको छ । सोमबार नेपाल डेरी एसोसिएसनको आयोजनामा दुग्ध विकास संस्थानको सहकार्यमा काठमाडौं महानगरपालिका धुम्बाराही स्थित प्रोलिफिक