Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


नेपाली सेनाद्वारा विद्यालय भवनको जिर्णोद्धार

३ बर्षअघिदेखि छाना तथा भवन भत्किएर जिर्ण अवस्थामा रहेको उक्त विद्यालयको भवन निर्माण तथा मर्मत गरिएपछि विद्यालयमा अध्ययनरत बालबालिकालाई सजिलो भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम पार्कीले जानकारी दिए ।

जापानी सम्राट आकिहितोले सन् २०१९ को अप्रिलमा राजगद्दी त्याग्ने

सरकार र शाही परिवारबीचको छलफलपछि राजगद्दी त्याग्ने मिति तय गरिएको हो । सहमतिलगत्तै प्रधानमन्त्री सिन्जो आबेले मिति घोषणा गरेका छन् । ८३ वर्षीय जापानी सम्राटले गत वर्ष उमेर र स्वास्थ्यका

काठमाडौं क्षेत्र नम्बर २ मा कसले मार्ला बाजी ? (भिडियो)

उम्मेदवारको आश्वासन नपत्याए पनि भोट माग्न घर आउनेलाई राजधानीकै मतदाता ढल, धुलोमुक्त सडक, खानेपानी कै कुरा गरिरहेका छन् भने उम्मेदवार पनि पुरानै शैलीमा विकासका मीठा सपना बाँडिरहेका छन् । यस

दोस्रो चरण निर्वाचनमा विशेष सुरक्षा सतर्कता : आयुक्त पौडेल

निर्वाचन तयारी अनुगमनका लागि पर्वत पुगेका पौडेलले दोस्रो चरणका ४५ वटै जिल्लामा निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन कुनै कसर बाँकी नराखिएको बताए । अघिल्लो निर्वाचनमा केही स्थानमा छिटफुट घटना

लोकतान्त्रिक र वाम गठबन्धन संविधान सर्वस्वीकार्य बनाउने सोचमा नरहेको डा. भट्टराईको आरोप

मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचार अभियानको क्रममा शुक्रबार सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दावी गरेका हुन् । आयोगको प्रतिवेदनअनुसार संविधान संशोधन भएमात्रै

राजधानीमा भित्र्याउन लागिएको विस्फोटक पदार्थसहित दुई भारतीय पक्राउ

शुक्रबार धादिङको खानीखोलामा प्रहरीले एउटा प्रेसरकुकर बम र दुइओटा सकेटबमसहित बम बनाउन प्रयोग हुने विस्फोटक पदार्थ बरामद गरेको हो । प्रहरीले विस्फोटक पदार्थ ल्याएको आशंकामा दुईजनालाई पक्रेको छ । पक्राउ

चुनावले छोएन यो गाउँलाई, चुनाव जितेपछि नेताले बिर्सने गरेको आरोप (भिडियो)

चुनाव जितेर जाने उम्मेदवारहरुले चुनावपछि चटक्कै बिर्सने गरेका कारण यो गाउँमा खासै चुनावको रौनक आउन नसकेको हो । गुरवनियाबासीहरुले संविधानसभा निर्वाचन २०६४ र २०७० मा सक्रिय सहभागिता जनाएका थिए ।

सरकारका केही निर्णय आचारसंहिता विपरित : आयुक्त दाहाल

ताप्लेजुङका सञ्चारकर्मीसँग शुक्रबार कुराकानी गर्दै आयुक्त दाहालले बिहीबार मन्त्रिपरिषद बैठकले आचारसंहिता लत्याउँदै विभिन्न नियुक्ति र दीर्घकालीन महत्व राख्ने निर्णय गर्नुले आचारसंहिताको ठाडो उल्लंघन भएको बताएका हुन् । उनले यसअघि पनि

दुई सातादेखि हराइरहेको पनडुब्बी फेला परेन, उद्धार प्रयास रोकियो

नौसेनाका प्रवक्ता इनरिके बाल्बीले व्यापक प्रयास गरिए पनि उक्त पनडुब्बी कहाँ हराएको छ भनेर पत्ता लगाउन सम्भव नभएको जानकारी दिए । पनडुब्बी एआरए सान जुआनले अन्तिमपटक नोभेम्बर १५ तारिखका दिन

उम्मेदवार पुग्न नसकेका गाउँका मतदाता के भन्छन् ? (भिडियो)

सुगम भनेर चिनिने कैलालीको चुरे गाउँपालिका अन्तर्गत पर्ने दुर्गम गाउँ सिम्ती र बुढीगाउँमा अहिलेसम्म उम्मेदवार नपुगेका हुन् । ती गाउँमा अहिलेसम्म चुनाव प्रचारप्रसारका बेला पुग्ने पार्टीका केही कार्यकर्ता बाहेक कुनै