Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


दोस्रो चरण निर्वाचनमा विशेष सुरक्षा सतर्कता : आयुक्त पौडेल


0
Shares

निर्वाचन तयारी अनुगमनका लागि पर्वत पुगेका पौडेलले दोस्रो चरणका ४५ वटै जिल्लामा निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन कुनै कसर बाँकी नराखिएको बताए ।

अघिल्लो निर्वाचनमा केही स्थानमा छिटफुट घटना भएको भन्दै उनले २१ गतेको निर्वाचनमा कुनै पनि घटना हुन नदिन आयोग र सिङ्गो सुरक्षा निकाय सजग रहेको बताए ।