Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


रुपन्देहीका सबै मतदान केन्द्रमा कर्मचारी पुग्न थाले

चुनावका लागि आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक छाप, स्टेशनरी सामानलगायतका सामग्री लिएर कर्मचारीहरु मतदान केन्द्रतर्फ लागेको जिल्ला निर्वाचन कार्यालयका अधिकृत गोपाल अर्यालले जानकारी दिए । उनले मतपत्र सहितका महत्वपुर्ण निर्वाचन

मापसे र लेन नियम उल्लंघन गर्ने चालकका लागि ट्राफिक सचेतना कक्षा २३ गतेसम्म स्थगित

मंसिर २१ गते दोस्रो चरणमा हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई मध्यनजर गरी महाशाखामा दैनिक रुपमा संचालन हुने मादक पदार्थ सेवन गरि सवारी चलाउने र लेन अनुशासन

यमनका पूर्व राष्ट्रपति अली अब्दुल्लाह सालेह मारिए

सालेहको जनरल पिपुल्स कंग्रेस पार्टीले राजधानी सनाको दक्षिणी क्षेत्रमा गरिएको आक्रमणमा उनी मारिएका जनाएको छ । तर हुथी विद्रोही नेता अब्दुल मलिक अल हुथीले भने देशद्रोहीले निम्त्याएको संकटको अन्त्य भएको

भारतीय राष्ट्रिय कांग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धी निर्विरोध

उम्मेदवारी दर्ता गराउने समयमा उनको मात्रै मनोनयन परेकाले निर्विरोध हुने भएका हुन । हाल राहुलकी आमा सोनिया गान्धी भारतीय कांग्रेसकी वर्तमान अध्यक्ष छिन् । उनले स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा

आज स्वर सम्राट नारायणगोपालको स्मृति दिवस मनाईंदै

‘एउटा मान्छेको मायाले कति’, ‘स्वर्गकी रानी’, ‘आँखाको भाका आँखैले’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ जस्ता सयौं कालजयी गीत गाएका सुमधुर स्वरका धनी नारायण गोपाल गुरुवाचार्यको जन्म विक्रम संवत १९९६ मा

रुसलाई विन्टर ओलम्पिक खेल्न दिने कि नदिने भन्ने विषयमा आज निर्णय हुँदै

वैठकले रुसलाई आसन्न विन्टर ओलम्पिकमा सहभागिता जनाउन दिने कि नदिने भन्नेमा निर्णय गर्नेछ । चार वर्षअघि रुसकै सोचीमा आयोजना गरिएको विन्टर ओलम्पिकको क्रममा रुसी खेलाडीलाई राज्यस्तरबाटै प्रतिबन्धित औषधि प्रयोग गराईएको

अमेरिकामा मुस्लिम बाहुल्य ६ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध !

राष्ट्रपति ट्रम्पको निर्णयको समर्थन गर्दै तत्काल पूर्ण रुपले कार्यान्वयन गर्न सर्वोच्चले निर्देशन पनि दिएको छ । ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेलगत्तै मुस्लिम बाहुल्य देशबाट अमेरिकाको सुरक्षामा खतरा रहेको भन्दै चाड, इरान,

वीरगन्ज नाकाबाट चार महिनामा पाँच अर्बको मोटरसाइकल भित्रियो

चारपांग्रे सवारीको आयात पनि यो अवधिमा बढेको भन्सार कार्यालयले जनाएको छ । बस, मिनी बस र पिकअप गाडीको आयात भने घटेको छ । जिप, कार, भ्यान र मोटरसाइकलजस्ता सवारी साधन

अवैध कलबाट ठगिदैं उपभोक्ता, प्रहरीमा दैनिक ४–५ वटा उजुरी

नम्बर नै नदेखिने ‘अननाउन’, ‘नो कलर’ लगायत विदेशी मोबाइल नम्बरबाट नेपालका मोबाइल प्रयोगकर्ताको नम्बरमा फोन गरी धम्की दिने, फिरौती माग्ने, चिट्ठा परेको भन्दै झुटो प्रलोभन देखाएर रकम असुल्नेजस्ता आपराधिक गतिविधि

हिमाली क्षेत्रमा हिमपातको सम्भावना, पर्वतारोहीलाई सतर्क रहन अपिल

महाशाखाले सोमबार जारी गरेको विज्ञप्तिमा पर्वतारोहीलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । महाशाखाका मौसमविद मीनकुमार अर्यालले दक्षिणपूर्वी अरब सागरमा देखा परेको चक्रवातको प्रभावस्वरुप नेपालको हिमाली क्षेत्रमा हिमपात हुन सक्ने