Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


सडकको ठेक्का भारतीय कम्पनीलाई दिन एडीबीको दबाब

एडीबीले सबैभन्दा कम रकम कबोल गर्ने चिनियाँ कम्पनीलाई प्रतिश्पर्धाबाट हटाएर उसको भन्दा दुई अर्ब २१ करोड रुपैयाँ बढी कबोल गर्ने भारतीय कम्पनीलाई ठेक्का दिलाउन लागेको छ । सडक विभागले ठेक्काका

कीर्ते नागरिकता बनाउने गिरोह पक्राउ

जिल्ला प्रहरी कार्यालयद्वारा राजविराजमा आयोजित पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले राजविराजस्थित राजरंगशालामा कीर्ते नागरिकता बनाइरहेको सूचना प्राप्त भएलगत्तै सो गिरोहलाई पक्राउ गर्न सफल भएको बताए । कीर्ते नागरिकता

‘सबैभन्दा बृद्ध’ चिम्पान्जीको जन्मोत्सव

रिता नामको चिम्पान्जी यही डिसेम्बर १५ देखि ५८ वर्ष लागेको र उनी नै सबैभन्दा बृद्ध भएको चिडियाखानाले जनाएको छ । दिल्ली चिडियाखानामा राखिएकी उनको जन्मोत्सव समारोहमा केक, फलफुल र मह

सबैभन्दा बढी उजुरी शिक्षा मन्त्रालयको

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहमा आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले उक्त प्रतिवेदन प्रस्तुत् गरेका हुन् । आयोगको प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले भ्रष्टाचार नियन्त्रणका लागि विभिन्न रणनीति

६ वर्षीय बालकको कमाइ १ अर्ब १२ करोडभन्दा बढी !

तर, अमेरिकामा आफ्नो आमाबाबुसँग बसिरहेका रेयान नाम गरेका ६ वर्षीया बालकले ‘यूट्युब च्यानल’मा खेलौनाहरुको समीक्षा गरेर अहिलेसम्म ११ मिलियन डलर (करिव १ अर्ब १२ करोड रुपैयाँ) कमाइसकेका छन् । ती

नवराज सिलवाललाई कारबाही गर्न सर्वोच्चको आदेश

प्रधानन्यायाधीश गोपाल पराजुलीसहित सातजना न्यायाधीशको बृहत् इजलासले हालै तयार पारेको फैसलाको पूर्णपाठमा उक्त आदेश दिइएको हो । जसमा न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र

‘हस्तकलालाई संस्कृतिसँगै पर्यटनसँग पनि जोडौं’

बिहीबार राजधानीमा नेपाल हस्तकला महासंघको ४५औं वार्षिकोत्सव तथा छैटौं हस्तकला दिवसको उद्घाटन कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले महासंघका नयाँ कार्यक्रममा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका

प्रभु लाइफ इन्स्योरेन्सले कारोबार थाल्यो

बिमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाइँले बिहीबार एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरेका हुन् । प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक र अन्य व्यावसायिक समूहको लगानी रहेको प्रभु लाइफले बिमा बजारलाई

दोस्रो बहुक्षेत्रीय पोषण योजना सार्वजनिक

बिहीबार राजधानीमा राष्ट्रिय योजना आयोगले गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री दीपक बोहराले दोस्रो बहुक्षेत्रीय पोषण योजना सार्वजनिक गरेका हुन् । सन् २०१८ देखि कार्यान्वयनमा आउने पोषण योजना सन् २०२० सम्म चल्नेछ ।

‘डेजाभु नाइट क्लब’का सन्चालकसहित ८ जना समातिए

चर्चित अन्तर्राष्ट्रिय ‘डिस्को जक्की’ मार्समेलोले बुधबार क्लबमा प्रस्तुति दिने भन्दै क्लबका सन्चालकले करिब ५ हजार जना सेवाग्राहीबाट टिकटको रकम उठाएका थिए । तर, मार्समेलो नआएपछि उठाएको रकम फिर्ता गर्न सन्चालक