स्थानीय टुँडिखेल मैदानको गेटबाट सुरु भएको जुलुस जिल्ला प्रशासन कार्यालय हुँदै अदालतअगाडि गएर सकिएको थियो । युवा अगुवा अनुप थापाले कर्णालीलाई मुख्यमन्त्रीभन्दा पनि राजधानी चाहिएकोमा जोड दिए । ‘मुख्यमन्त्रीको कार्यकाल
बिहीबार बसेको राष्ट्र बैंकको नियमन समितिको बैठकले निक्षेपकर्ताले जुनसुकै बैंकको कुनै पनि शाखाबाट आफ्नो खातामा रकम जम्मा गर्ने व्यवस्था गर्ने गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको राष्ट्र बैंकका डेपुटी गभर्नर
शुक्रबार भएका समूह चरणका खेलपछि समूह ‘बी’बाट सशस्त्र प्रहरी विजेता र त्रिभुवन आर्मी क्लब उपविजेता बन्दै सुपर लिगमा पुगेका छन् । त्यसैगरी, समूह ‘ए’बाट नेपाल पुलिस क्लब विजेता र सुदूरपश्चिमाञ्चल
प्रतिष्ठानले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा पाँचै विकास क्षेत्रमा पुनःस्थापना केन्द्र सन्चालन गर्ने सरकारी नीतिअनुसार यस्तो सुविधा उपलब्ध गराएको जनाएको हो । शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहयोगमा यस्तो सेवा सन्चालन गर्ने
नेपाल गुणस्तर तथा नापतौल विभागले उद्योगहरुमा अनुगमनलाई तीव्रता दिइ कारबाही थालेसँगै उद्योगीहरुले गुणस्तर चिह्न लिने भएका हुन् । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले शुक्रबार हामीसित कुराकानी गर्दै
विभागले शुक्रबार गरेको अनुगमनकाक्रममा गुणस्तर चिह्न नलिएका र मापदन्ड पूरा नगरेका बनेपाका दुई उद्योगको उत्पादनमा रोक लगाएको हो । विभागले गरेको स्थलगत अनुगमनमा बनेपामा रहेका चण्डेश्वरी ग्यास उद्योग र सूर्य
शुक्रबार राजधानीमा आयोजित एक साक्षात्कारमा विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले गुणस्तर चिह्न (एनएस) नलिए कारबाही प्रक्रिया अघि बढाइने बताएका हुन् । गुणस्तर पूरा नभएको सिलिन्डर तथा उद्योगले दुर्घटनाको जोखिम बढाएको उनको
साधारणसभाले कम्पनीको अधिकृत पुँजी २ अर्ब र जारी पुँजी १ अर्ब ५० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गरेको छ । कम्पनीको हाल अधिकृत पुँजी १ अर्ब ५० करोड र
नगरसभाको उद्घाटन पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरे । तीन अर्ब रुपैयाँको बजेट प्रस्ताव गरेको नगरसभाले विशेषगरी पूर्वाधार निर्माण, कृषि तथा पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको छ । विनियोजित
यमनी हुथी विद्रोहीविरुद्ध संघर्षरत साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनबाट साउदी सीमाक्षेत्रमा पर्ने नाजरान सहरलाई लक्षित गरी प्रहार भएको व्यालेस्टिक क्षेप्यास्त्रलाई आकासमा नै नस्ट गरिदिएको साउदी प्रेस एजेन्सीले शुक्रबार जनाएको हो