इस्टवेस्ट सेक्युरिटजमा सुरक्षा गार्डका रुपमा कार्यरत दोलखा मावापौवा–२ का तुलबहादुर तामाङको ड्युटीमै रहेका बेला हत्या भएको काठमाडौं प्रहरीले जनाएको छ । असन र इन्द्रचोक बीचमा पर्ने मच्छेबहालमा अचेत अवस्थामा फेला
साल्ट ट्रेडिङ कर्पोरेसन जिल्ला शाखाले ग्रामीण क्षेत्रमा आयोडिनयुक्त नून पुर्याउन नसक्दा यहाँका गाउँमा ढिके नूनको प्रयोग बढेको हो । नगरपालिकाको दल्लीमा रहेको डिपोबाट महिनाको दुई दिन आयोडिनयुक्त नून वितरण हुने
बजारमा तरुल, भ्याकुर, गिठा, बन तरुल जस्ता कन्दमूलको माग बढ्दै गएपछि यहाँका किसानले व्यवसायिक कन्दमूल खेती गर्न थालेका हुन् । चालू आर्थिक वर्षमा कन्दमूल खेती विस्तारका लागि गाउँपालिकाले १० लाख
आइतवार राति ११ वजे भिमदत्तनगरपालिका १९ बागफाटाबाट लागु औषध खैरो हेरोइन र चरेश सहित भिमदत्त नगरपालिका ७ का २२ वर्षिय प्रबिन चौधरी र सोही ठाउँका १८ वर्षिय संजु भट्ट पक्राउ
जाडो सिजन सुरु भएसँगै बिरामीको चाप बढ्ने गरे पनि यो वर्ष गत वर्षको भन्दा दोब्बरले चाप बढेको हो । अघिल्लो हप्ता मात्रै तातोपानी कुण्डमा ६ सयभन्दा बढीले स्नान गरेको कुण्ड
भवन निर्माणको काम अन्तिम चरणमा पुगेकाले केही महिनापछि नै अस्पताल सञ्चालनमा आउने जनाइएको छ । यो अस्पताल कारागारमा सञ्चालित पहिलो मनोसामाजिक अस्पताल हुनेछ । यस कारागारमा रहेका झण्डै ८०० जना
आइतबार बेलुकी पौने ८ बजे बा९०प ६४६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री, बानेश्वर बस्ने दोलखाका ५० बर्षीय धुव्र कार्कीको मृत्यु भएको हो । प्रहरीकाअनुसार मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भई उपचारको क्रममा
दनुवारले मादक पदार्थ सेवन गरी ५२ बर्षीय श्रीमती डोमनी दनुवारलाई बेलुका ८ बजेतिर बलिरहेको चिर्पटले हानी हत्या गरेको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरीको टोली पुगेर
राष्ट्रपति अब्दरब्बुह मन्सुर हादीको सेना र पृथकतावादी समूहबीच भिडन्त जारी छ । प्रधानमन्त्री अहमद बिन दागेरले पृथकतावादीलाई सत्ता ‘कु’ को आरोप लगाएका छन् । सरकारी सेना र पृथकतावादी समूहबीच भएको
सरोकारवाला पक्षहरुसँग छलफल गर्न काठमाडौं आएको आईसीसीको टोलीले ५ सदस्यीय मनिटरिङ कमिटी गठन गर्ने प्रस्ताव गरेको हो । आईसीसीका कार्यवाहक प्रमुख ईमरान ख्वाजा, डेभलपमेन्ट अफिसर विलियम ग्लेनराईट र अमर शेखको