श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ • Image Khabar Image Khabar


श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ


Imagekhabar
१५ माघ २०७४, सोमबार ०७:३०

श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ

दनुवारले मादक पदार्थ सेवन गरी ५२ बर्षीय श्रीमती डोमनी दनुवारलाई बेलुका ८ बजेतिर बलिरहेको चिर्पटले हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरीको टोली पुगेर किशोरलाई नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्