३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


राजधानीको मीनभवनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


0
Shares

आइतबार बेलुकी पौने ८ बजे बा९०प ६४६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री, बानेश्वर बस्ने दोलखाका ५० बर्षीय धुव्र कार्कीको मृत्यु भएको हो ।

प्रहरीकाअनुसार मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भई उपचारको क्रममा न्युरो अस्पताल बाँसबारीमा लगिएका कार्कीको उपचारकै क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल सहित चालकलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले नियन्त्रणमा लिएको छ ।