काठमाडौं, फागुन ५ । मेक्सिकोमा ७ दशमलव २ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको छ । मेक्सिकोमा एक शताव्दीयताकै यो शक्तिशाली भूकम्प भएको अधिकारीहरुले बताएका छन् । भूकम्पको धक्का २२५ माइल टाढासम्म
काठमाडौं, फागुन ५ । काठमाडौंको लगनटोल स्थित एक घरमा भीषण आगलागी भएको छ । काठमाडौं महानगरपालिका वडा नं. २१ लगनटोलस्थित अमृत रञ्जीतको घरमा आगो लागेको हो । आगलागीमा परेर प्रविण
काठमाडौं, फागुन ५ । संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बनाउने÷बन्न राजनीतिक दल र नेताहरु भित्री तयारीमा जुटेका छन् । निर्बाचन आयोगले २१ फागुनका लागि मिति प्रस्ताव गरेसँगै आकांक्षीसहित दलहरु गुपचुप
काठमाडौं, फागुन ५ । नेकपा माओवादी केन्द्रका तर्फबाट सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुरेसचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा रहेको खुलेको छ । नागरिक पत्रिकालाई प्राप्त कागजात
शुक्रबार राजधानीको रिपोर्टर्स् क्लबमा पत्रकार सम्मेलन गरी उक्त कम्पनीले यस्तो बम्पर योजना सार्वजनिक गरेको हो । फेसन डिजाइनिङ क्षेत्रमा विगत डेढ दशकदेखि सेवारत् उक्त कम्पनीले ग्राहकको चाहनाबमोजिम पुरानो सुटलाई बजार
नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले विज्ञप्ति जारी गरी खुसी व्यक्त गरेका हुन् । परिसंघले नयाँ सरकारको गठनसँगै औद्योगिक जगतमा नयाँ आशा छाएको जनाएको छ । परिसंघलले राजनीतिक परिवर्तनपछि
बिहीबारदेखि तानसेनको टुँडिखेलमा सुरु भएको १० दिने ५ नम्बर प्रदेशस्तरीय महोत्सवमा सर्वसाधारणको भीड लागेको हो । पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सवमा जिल्लाबाट उत्पादन भएका वस्तु तथा सेवाको प्रदर्शनी
संघले श्रम नियमावली २०७४ को मस्यौदामा सुधार गर्नुपर्ने माग राख्दै आएको थियो । संघले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा तीन महिना बराबरको श्रमिकको पारिश्रमिक धरौटी राख्नुपर्ने बाध्यता हाल श्रम नियमावलीको मस्यौदाबाट
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर तोलाको ५८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य बिहीबार तोलामा
नेपालगन्जको कभर्डहलमा जारी प्रतियोगिताअन्तर्गत् शुक्रबार भएको खेलमा पुलिसले भारत देहरादुनको टिमलाई २५–१, २५–१४ र २५–१७ ले पराजित गरेको हो । खेलमा पुलिसकी कामना विष्ट ‘वुमन अफ दी म्याच’ घोषित भइन्