Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


साइप्रासले सिरियालीलाई शरणार्थीको मान्यता नदिने

एजेन्सी । साइप्रासले शरण लिन पुगेका सिरियालीलाई शरणार्थीको मान्यता नदिने घोषणा गरेको छ । द्वन्द्वका कारण बिस्थापित भएका हजारौंको संख्यामा सिरियाली नागरिकहरु साइप्रस आउने क्रम जारी रहेकाले साइप्रसले उनीहरूको शरण

इन्डियन प्रिमियर लिग : आज कोलकता नाइट राइडर्स र राजस्थान रोयल्स भिड्दै

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरलाई २५ रनले हराएको छ ।सोमबार राति हैदराबादले दिएको दुई सय ८८ रनको लक्ष्य पछ्याएको बंगलोरले २० ओभरमा सात

७ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकै पटक ७ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे १० बजे बस्दैछ । बैठकमा नेपाल सरकार (मन्त्रीस्तर) बाट

जिल्ला समन्वय समिति महासंघ कोशी प्रदेश समितिको बैठक सम्पन्न

ताप्लेजुङ । जिल्ला समन्वय समिति महासंघ कोशी प्रदेश समितिले कोशी प्रदेश सरकारले ल्याएको जनस्वास्थ्य ऐन खारेजको माग गरेको छ । सोमबार ताप्लेजुङस्थित पाथीभरा मन्दिर परिसरमा बसेको समितिको पाँचौ बैठकले जनस्वास्थ्य

म्यानमारमा रकेट प्रहार, ४ जनाको मृत्यु

एजेन्सी । म्यान्मारमा रकेट आक्रमणमा ४ जनाको मृत्यु भएको छ । रकेट आक्रमणमा १२ जना घाइते भएका छन् । म्यानमारको माण्डाले क्षेत्रको पिनउ शहरमा रातको समयमा आतंकबादीको समुहले ११ वटा

आज चैतेदशैं पर्व मनाइँदै

काठमाडौं । आज चैत्र शुक्ल अष्टमी । नवदुर्गाको पूजाआराधना गरी चैते दशैं पर्व मनाइँदैछ । बासन्ती नवरात्रको आठौं दिन आज देशभर चैतेदशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ देवीका मन्दिरहरुमा

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा उच्च अदालतले माग्यो पीडितको जन्मदर्ता

काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दामा पीडित गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजात झिकाउने आदेश गरेको छ । सोमबार उच्च अदालतका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र

१४ सय वर्ष पुरानो अभिलेख सुरक्षित

नरेन्द्र मानन्धर काठमाडौं । करिब १४ सय वर्ष पुरानो अंशुवर्माकालिन अभिलेख सुरक्षित अवस्थामा पाइएको छ । काठमाडौंको वडा नं १९ स्थित लिच्छवीकालिन चसान हितिमा सो अभिलेख पाइएको हो । अभिलेखमा

कांग्रेसले २०८१ सालमा बालुवाटार र सिंहदरबारतिर हेर्नु पनि हुँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले एक वर्ष बालुवाटार र सिंहदरबारतिर फर्किएर हेर्न नहुने बताउनुभएको छ । सोमबार कैलालीमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो

नागढुङ्गा सुरुङ मार्गमार्फत नेपाल नयाँ युगमा प्रवेश गर्‍यो : उपप्रधानमन्त्री महासेठ

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल नागढुङ्गा सुरुङ मार्गमार्फत नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । सोमबार नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको मुख्य सुरुङको ‘ब्रेक–थ्रु’ कार्यक्रममा