Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


सुदूरपश्चिमको मुख्यमन्त्रीलाई एकीकृत समाजवादीले दिएको समर्थन फिर्ता

काठमाडौं । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री बनाउन नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने गठबन्धनको निर्णयपछि विद्रोह गर्दै

प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आफ्ना बाआमाका लागि खर्च गर्नुपर्छ : मन्त्री चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अब प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आफूलाई जन्मदिने बाआमाका लागि खर्च गर्नुपर्ने बताउनुभएको छ । मंगलबार सुनसरीको गढी गाउँपालिका

१५ महिनाभित्र तीन पटक विश्वासको मत लिनु बिडम्वना : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १५ महिना भित्र तीन पटक विश्वासको मत लिनु बिडम्वनाको विषय भएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो

शेयर बजारमा गिरावट

काठमाडौं । नेप्से परिसूचक मंगलबार पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसारनुसार नेप्से परिसूचक १४.८१ अङ्कले ओरालो लागेर एक हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको

‘महालेखापरीक्षकको कार्यालयलाई संघीयता अनुरुप पुनर्संरचना गर्छौं’

काठमाडौं । प्रस्तावित महालेखापरीक्षक तोयम रायाले महालेखापरीक्षकको कार्यालयलाई संघीय शासन प्रणाली अनुरुप पुनर्संरचना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मंगलबार संसदीय सुनवाई समितिको बैठकमा प्रस्तावित महालेखापरीक्षक रायाले आफ्नो भावी कार्ययोजना

महालेखा परीक्षकमा रायाको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले महालेखापरीक्षक पदका लागि प्रस्तावित तोयम रायाको नाम अनुमोदन गरेको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले उहाँमाथि परेको उजुरीमाथि छानविन गरी रायालाई सो

समितिका सभापतिसहितका सांसदहरुको लापरवाहीका कारण अन्तर्राष्ट्रिय समितिको बैठक स्थगित

काठमाडौं । निर्धारित समयमा बैठक शुरु नभएपछि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ । मंगलवार बिहान साढे १० बजेका लागि बोलाइएको बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ

विश्वविद्यालयलाई राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुँदैन : मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताउनुभएको छ । मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा प्राज्ञिक समूहसँगको भेटमा उहाँले यस्तो बताउनुभएको

इजरायलको सुरक्षामा प्रतिवद्ध छौँ : अमेरिकी राष्ट्रपति बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलको सुरक्षाप्रति आफ्नो देशको प्रतिवद्धता दोहो¥याउनुभएको छ । ह्वाइट हाउसको ओभल अफिसमा इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुडानीसँगको भेटमा बाइडेनले यस्तो बताउनुभएको थियो । राष्ट्रपति

काठमाडौ महानगरपालिकाको चेतावनी : सडकमा निर्माण सामग्री छोड्नेलाई कारवाही

काठमाडौ । काठमाडौ महानगरपालिकाले सडकपेटी लगायत सार्वजनिक स्थानमा जथाभावी निर्माण सामग्री छोड्नेलाई कारवाही गर्ने भएको छ । महानगर उपप्रमुख सुनिता डंगोलले निर्माण सामग्री छाड्नाले आवागमन, शहरी सौन्दर्य र विकास व्यवस्थापनमा