Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


चार लाख घुससहित भूमिसुधार कार्यालय भक्तपुरका शाखा अधिकृत चापागाइँ समातिए

आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार शाखा अधिकृत चापागाइँलाई सोमबार शिखर खाजाघर कोटेश्वरबाट घुस रकमसहित पक्राउ गरिएको हो । एक सेवाग्राहीलाई जग्गा कारोबार मिलाइदिने भन्दै उनले घुस मागेको आयोगको आरोप छ ।

विश्व शान्ति नेपालको २५औं स्थापना दिवस

सोमबार राजधानीमा आयोजित कार्यक्रममा विश्व शान्ति नेपालका अध्यक्ष इन्दिरा मानन्धरले आफ्नो संस्थाले भूकम्पपीडित र बाढीपीडितका लागि काम गरिरहेको बताइन् । उनले सप्तरीको तिरहुत गाउँपालिकाका बाढीपीडित परिवारलाई आइतबारमात्रै नयाँ घर प्रदान

कांग्रेस अब पाँच वर्षसम्म प्रतिपक्षमा बस्नुपर्छ : गगन थापा

प्रजातन्त्र दिवसको अवसरमा सोमबार राजधानीमा ट्रेड युनियन कांग्रेसले गरेको कार्यक्रममा उनले सात सालमा प्रजातन्त्रसँगै राष्ट्रियताको बिजारोपण पनि भएको दाबी गरे । उनले वाम गठबन्धनलाई फुटाउने खेलमा लाग्नुभन्दा पनि कांग्रेस अब

कांग्रेस सुदृढीकरण र पुनःजागरण अभियानको प्रस्ताव

नवीन्द्रराज जोशीको नेतृत्वमा सुदृढीकरण अभियान र गगन थापाको नेतृत्वमा पुनःजागरण अभियानको प्रस्ताव गरिएको हो । भेलामा सहभागी अधिकांश केन्द्रीय सदस्यहरुले चुनावी हारलाई अवसरकोरुपमा लिएर पाँच वर्षमा एउटा सशक्त विचार र

त्रिविले आंशिक प्राध्यापक राख्नै हुँदैन : प्रधान

सोमबार राधानीमा आयोजित आंशिक प्राध्यापक संघको राष्ट्रिय भेलामा उनले ‘त्रिविमा रहेका आंशिक प्राध्यापकहरुलाई करार नियुक्ति दिनुपर्छ’–भने । कार्यक्रममा आंशिक प्राध्यापक संघका अध्यक्ष प्राध्यापक मनोजकुमार गजुरेलले आफूहरुले देशभर रहेका आंशिक प्राध्याकहरुलाई

आर्मी हेटौंडा गोल्डकपको सेमिफाइनलमा

सोमबार भएको खेलमा सुदूरपश्चिम–११ लाई ‘टाइब्रेकर’मा ५–४ ले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो । खेलको ६९औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

सशस्त्रले जित्यो प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि

सोमबार नेपालगन्जमा भएको उपाधि भिड्न्तमा सशस्त्रले शिवम् न्यू डायमन्ड एकेडेमीमाथि ३–२ को कठिन जित निकाल्यो । न्यू डायमन्डले पहिलो सेटमा २५–१२ सहज जित निकाल्दै राम्रो सुरुआत गरेको थियो । तर,

फोहोर गर्नेलाई ठाउँका ठाउँ दन्ड : मन्त्री पण्डित

वाग्मती बचाउ अभियान नेपाल र राधिका ट्रष्ट नेपालले संयुक्तरुपमा सोमबार राजधानीमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले वातावरण स्वच्छ राख्न निर्दयी कदम चाल्नका लागि आफू तयारी अवस्थामा रहेको बताए । मन्त्री

चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

संघले सोमबार विज्ञप्ति जारी गर्दै जिल्ला अस्पताल डोटीमा कार्यरत् डा. जीतेन्द्रकुमार सिंहमाथि भएको आक्रमणका दोषीलाई तत्काल कारबाहीको माग गरेको हो । संघका महासचिव डा. लोचन कार्कीले भने–‘यस्ता प्रकारका आपराधिक क्रियाकलाप

‘मन्त्री बन्न नपाएपछि’ सांसद शाहीले दिए राजीनामा

मुगु प्रदेशसभा ‘ख’बाट प्रत्यक्ष निर्वाचित भएका सांसद शाहीले प्रदेश नम्बर ६ को मन्त्रिमन्डल विस्तारप्रति असन्तुष्टि जनाउँदै आइतबार राजीनामा दिएका हुन् । एमाले प्रदेश नम्बर–६ का संसदीय दलका नेता यामलाल कँडेलले