
सोमबार राधानीमा आयोजित आंशिक प्राध्यापक संघको राष्ट्रिय भेलामा उनले ‘त्रिविमा रहेका आंशिक प्राध्यापकहरुलाई करार नियुक्ति दिनुपर्छ’–भने ।
कार्यक्रममा आंशिक प्राध्यापक संघका अध्यक्ष प्राध्यापक मनोजकुमार गजुरेलले आफूहरुले देशभर रहेका आंशिक प्राध्याकहरुलाई करारमा नियुक्ति गर्नुपर्ने माग गर्दै आइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्